लेटाङमा बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका

न्यूज सञ्जाल १३ फाल्गुन २०७८, शुक्रबार १८:१९

झापा । मोरङको लेटाङ नगरपालिका ८ मा लालहिरा सामुदायिक वनभित्र १२ वर्षीय बालिकाको शव फेला परेको छ । लेटाङ ८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले ...

इलामको पर्यटन सदभावना दूतमा आरोही कल्पना महर्जन

न्यूज सञ्जाल १३ फाल्गुन २०७८, शुक्रबार ०९:२५

इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल ...

झापाको दोमुखामा आगलागी हुँदा २ जना घाइते, ४ होटल नष्ट

न्यूज सञ्जाल १३ फाल्गुन २०७८, शुक्रबार ०९:०५

झापा । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भिषण आगलागी भएको छ । विहीबार राति करिब ११ बजेतिर भएको आगलागीमा परी दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट भएको हो ।   शिवसताक्षी नगरपालिका १० स्थित दोमुखामा सञ्चालित ...

अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

न्यूज सञ्जाल १२ फाल्गुन २०७८, बिहीबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७८ वर्षीया शिवमाया दाहाल रहेकी छन् ।   हिजो (बुधबार) बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ ...

बिर्तामोडबाट ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल १२ फाल्गुन २०७८, बिहीबार १९:०४

झापा । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिर्तामोड र झापा गाउँपालिकाका १९ वर्षीय युवा रहेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का १९ वर्षीय अब्दुल अन्सारी र ...

अर्जुनधाराको गाँजाबारीमा परजीवी नियन्त्रणबारे अन्तरक्रिया

न्यूज सञ्जाल १२ फाल्गुन २०७८, बिहीबार ०९:४९

अर्जुनधारा । झापाको अर्जुनधारा २ स्थित गाँजाबारीमा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा परजीवी नियन्त्रण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरको सामुदायिक सत्संग भवनमा आयोजित उक्त कार्यक्रम स्थानीयस्तरमा रहेका पशुपालन गर्ने कृषकहरुलाई ...

पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी

न्यूज सञ्जाल ११ फाल्गुन २०७८, बुधबार १९:१४

तनहुँ । कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ती ...

विराटनगरमा ३२ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

न्यूज सञ्जाल ११ फाल्गुन २०७८, बुधबार १८:५९

झापा । मोरङको बिराटनगर महानगरपालिका १२ बाट ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बिराटनगर १२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुकी पौने ५ बजे बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको ...

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल ११ फाल्गुन २०७८, बुधबार ०८:०१

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका ७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर ८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।   मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित ...

दमकका सिग्देलको आफ्नै श्रीमती र प्रेमीद्वारा हत्या पुष्टि

न्यूज सञ्जाल १० फाल्गुन २०७८, मंगलवार २१:५०

धरान । प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्यापछि टुक्रा टुक्रा पारेर अलग अलग स्थानमा शरीरका अंगहरु फाल्ने २ व्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दमकका एक युवाको हत्यापछि धरानमा लगेर फाल्ने आफ्नै श्रीमती र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको ...

1 … 317 318 319 320 321 … 769
×