सिटिजन लाइफद्वारा पत्रकार न्यौपाने सम्मानित
बिर्तामोड । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले एकजना पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ । कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार एक कार्यक्रम आयोजना गरी विगत डेढ दशकदेखि झापालाई कर्मथलो बनाई पत्रकारिता गरिरहेका ...