धरानको होटलमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो
सुनसरी । धरान १८ बुद्धचौकस्थित न्यु कान्तिपुर होटल एन्ड गेष्ट हाउसमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक पाँचथरको मिक्लाजुङ १ की ३९ वर्षीया सुमित्रा तामाङ रहेको पुष्टि भएको छ । तामाङ मंगलबार बिहान होटलमा मृत भेटिएकी ...