दमकका सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जना पक्राउ
झापा । झापाको दमक नगरपालिका ५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान ४ स्थित जंगलमा सिग्देलको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका ...