झापामा ‘शंकास्पद वस्तु’ राखेको अभियोगमा ४ जना पक्राउ

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:२२

झापा । झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।   ...

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी हुँदा एक घर नष्ट

न्यूज सञ्जाल ३ फाल्गुन २०७८, मंगलवार ०८:०७

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज (मंगलबार) बिहानै आगलागी भएको छ । बजारको बीचमा रहेको सिंहबाहिनी मन्दिर नजिकैको घरबाट आगलागी सुरु भएको स्थानीयले बताए ।   बजारको बीचमा रहेको अर्जुन अधिकारीको होटलबाट आगलागी सुरु भएको थियो । आगलागीबाट एक ...

शरणार्थी शिविरमा आगलागी हुँदा ३ टहरा जलेर नष्ट

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार २०:२९

पथरी । मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा ९ लाख बढीको सामान जलेर नष्ट भएको छ ।   सो स्थानमा रहेका ३ वटा परिवारको टहरा र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो ...

इलाममा बन्यो नेपालको दोस्रो लामो झोलुङ्गे पुल

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार १९:०५

इलाम । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । ८२० मिटर लामो यो झोलुङगे पुल नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माणपछि ...

उर्लाबारीमा बृद्ध आमाको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार १८:१६

झापा । मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।   हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपटले प्रहार गरेका थिए ...

भद्रपुरमा श्रीमतीको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार १८:०७

झापा । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।   आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ वर्षिया अनिता लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार ...

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

न्यूज सञ्जाल २ फाल्गुन २०७८, सोमबार ०७:४५

झापा । आज १४ फेब्रुअरी, 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन ...

४० वर्ष भारतीय जेल परेका इलामका दुर्गाप्रसादले पाए क्षतिपूर्ति

न्यूज सञ्जाल १ फाल्गुन २०७८, आईतवार १९:२६

झापा । भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख नेरु)को चेक पाएका हुन्।   झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित ...

दमकल नआएको भन्दै राजमार्ग अवरुद्ध, नगरपालिकामा ताला

न्यूज सञ्जाल १ फाल्गुन २०७८, आईतवार १७:५२

काँकडभिट्टा । मेचीनगर ६ स्थित काँकडभिट्टामा आइतबार बिहान दुई घरमा आगलागी हुँदा बेलैमा दमकल नआएको भन्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । स्थानीयले काँकडभिट्टादेखि पुरानो भन्सारसम्म करिब एक किलोमिटर सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् ।   आइतबार ...

झापाको काँकडभिट्टामा फेरि आगलागी, दुई घर नष्ट

न्यूज सञ्जाल १ फाल्गुन २०७८, आईतवार ११:०६

काँकडभिट्टा । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा फेरि आगलागी भएको छ । काँकडभिट्टामा आइतबार बिहान आगलागी हुँदा दुई घर जलेका छन् ।   आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भए । विद्युत् सर्ट भइ ...

1 … 320 321 322 323 324 … 769
×