झापामा पानीमा डुबेर र करेन्ट लागेर २ को मृत्यु
झापा । झापाका अलग अलग स्थानमा शनिबार दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिकामा पानीमा डुबेर र मेचीनगर नगरपालिकामा करेन्ट लागेर दुई व्यक्तिको मृत्यु भएको हो । शनिबार बिहान शिवसताक्षी नगरपालिका १ बस्ने टिकामाया श्रेष्ठका ३ वर्षीय ...