इलाममा रेडपाण्डाको संरक्षण गर्न दिगो विकास कार्यक्रम
इलाम । इलामको थुम्केरानी क्षेत्रमा वन विनाश रोकथाम गरी स्थानीयको जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले सामुदायिक वन दिगो विकास कार्यक्रम सञ्चालन गरिएको छ । बढ्दो वन विनाशलाई रोकथाम गर्न इलामको थुम्केरानी क्षेत्रमा रहेको तीनवटा सामुदायिक वनमा कार्यक्रम सञ्चालन गरिएको हो ...