fbpx

मेचीनगरकी उपप्रमुख चढेको गाडी जलाउने प्रयास

न्यूज सञ्जाल १८ मंसिर २०७७, बिहीबार १६:४८

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नंम्बरको गाडी एक समूहले आज जलाउने प्रयास गरेका छन् । जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् । गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल ...

इलाम अस्पतालले भन्यो: ‘जोखिम बढ्यो, सिकिस्त बिरामीमात्र आउ’

न्यूज सञ्जाल १८ मंसिर २०७७, बिहीबार ०९:०८

इलाम । जिल्ला अस्पताल इलामले अस्पतालभित्र भिडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले सिकिस्त बिरामीबाहेक अन्यलाई अस्पताल नआउन आग्रह गरेको हो । केही दिनयता इलाम नगपालिका क्षेत्रमा कारोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ...

जाडो छल्न नेपाल आइपुगे १५० प्रजातिका चरा

न्यूज सञ्जाल १८ मंसिर २०७७, बिहीबार ०८:४६

काठमाण्डौ । जाडो छल्न नेपालमा १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन भएको छ । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गरेका छन् । धेरैजसो चरा असोज कार्तिकमा नै आइसकेका र बाँकी ...

झापामा ४ महिनामा ५६ वटा हिंसाका घटना

न्यूज सञ्जाल १८ मंसिर २०७७, बिहीबार ०८:२३

बिर्तामोड । मंसिर १० गतेदेखि विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । नेपालमा पनि हिंसा अन्त्यको लागि विभिन्न कार्यक्रम हुँदै आएका छन् । अभियानअन्तरगत बुधबार झापाको बिर्तामोडमा एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी ...

दमकमा थप एक कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १७ मंसिर २०७७, बुधबार १७:१६

दमक । झापाको दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक वडा नं २ का ६७ वर्षीय श्रेष्ठ थरका पुरुष रहेका छन् । उनलाई नोवेल हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ...

२४ घण्टाभित्र इलामका एक दम्पतीको मृत्यु

न्यूज सञ्जाल १७ मंसिर २०७७, बुधबार १६:३४

झापा । इलामका एक दम्पतीको २४ घण्टाको अन्तरालमा निधन भएको छ । श्रीमानलाई कोरोना संक्रमण भएर अस्पतालमा भर्ना गरिएपछि होम आइसोलेसनमा बसेकी श्रीमतीको पहिला निधन भयो । त्यसपछि कोरोना संक्रमित श्रीमानको निधन भएको हो । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका कर्मचारी ...

इलाममा हप्तामा दुई दिनमात्र स्वाब सङ्कलन

न्यूज सञ्जाल १७ मंसिर २०७७, बुधबार ०८:२२

इलाम । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न ...

१४ वर्षीया बालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

न्यूज सञ्जाल १७ मंसिर २०७७, बुधबार ०८:११

ओखलढुङ्गा । ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मङ्गलबार पक्राउ ...

जनदबाबपछि हट्यो काँकरभिट्टाको होल्डिङ सेन्टर

न्यूज सञ्जाल १६ मंसिर २०७७, मंगलवार १८:२१

काँकरभिट्टा । झापाको मेचीनगर ६ काँकरभिट्टामा रहेको होल्डिङ सेन्टर अन्ततः हटाइएको छ । ब्यापक जनदबाव र आम ब्यवसायीको लगातारको विरोधपछि मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा रहेको होल्डिङ सेन्टर हटाइएको हो । जसका लागि भन्सार गेट नजिक नगरपालिकाको ब्यवस्थापनमा हेल्थ ...

शिवसताक्षी नगर कर्मचारी मञ्चको अध्यक्षमा चौधरी

न्यूज सञ्जाल १६ मंसिर २०७७, मंगलवार १७:४७

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको भेलाले शिवसताक्षी नगरपालिका कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन गरेको छ । नगरपालिकाका वरिष्ठ योजना अधिकृत प्रकाशचन्द्र चौधरीको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन भएको हो । नगरपालिकामा कार्यरत कर्मचारीहरुको ...

1 331 332 333 334 335 632
×