युवती हत्याको २० वर्षपछि आरोपित पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७८, बुधबार १९:०३

इलाम । साविक पशुपतिनगर गाविस ३, हाल सूर्योदय नगरपालिका ३ जिलकी १८ वर्षीया रोजिना राईको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।   युवतीको हत्या आरोपमा पक्राउ पर्नेमा सूर्योदय नगरपालिका ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार ...

१८ ग्राम ब्राउन सगुरसहित गौरीगञ्जकी महिला पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७८, बुधबार १८:४२

झापा । मोरङको रतुवामाई नगरपालिका ३ महादेवाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।   उक्त स्थानबाट लागूऔषध ब्राउन सगुरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ...

झापामा पनि २५ जनाभन्दा बढी भेला हुन रोक (निर्णयसहित)

न्यूज सञ्जाल २८ पुष २०७८, बुधबार ०८:०३

झापा । झापामा पनि २५ जनाभन्दा बढी संख्यामा भेला हुन रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले एक सूचना जारी गरी २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी रोक लगाइएको जानकारी दिएका हुन् । ...

नेपालकै होचो स्थान कचनकवलमा पृथ्वीनारायणको पूर्णकदको शालिक

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार १९:०३

झापा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा झापाको कचनकवल ५ स्थित पाठामारीको नयाँ हटियामा पृथ्वीनारायण शाहाको पूर्णकदको शालिक अनावरण गरिएको छ ।   पृथ्वीनारायण शाहाको ३००औं जन्मजयन्तीको अवसर पारेर गरिएको सो शालिकको कचनकवल गाँउपालिकाका अध्यक्ष अञ्जरा आलमले अनावरण ...

तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार १८:१८

तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिकामा करेन्ट लागेर एक जना प्रधानाध्यापकको मृत्यु भएको छ ।   फेदाप १ का ५२ वर्षीय अम्बरबहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा ...

हचुमासाका नवनिर्वाचित पदाधिकारीले सम्हाले पदभार

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार १८:०१

अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले मंगलबारदेखि नै पदभार सम्हालेका छन् ।   सोमबार भएको निर्वाचनबाट अध्यक्षमा चन्द्रप्रसाद प्रसाईं निर्वाचित भएका थिए । निर्वाचनको परिणाम मंगलबार बिहान करिब ४ बजे घोषणा ...

पाँचथरमा सबैखाले कार्यक्रम गर्न प्रतिबन्ध

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार १७:२५

फिदिम । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसी) पाँचथरले सार्वजनिक स्थलमा राजनैतिक, प्रशासनिक र सामाजिक कार्यक्रम गर्न रोक लगाएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले आजैबाट यस्ता कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो । ...

हचुमासाको अध्यक्षमा चन्द्रप्रसाद प्रसाई निर्वाचित

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार ०८:२५

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहको सोमबार (हिजो) सम्पन्न निर्वाचनबाट अध्यक्षमा चन्द्रप्रसाद प्रसाई विजयी भएका छन् । प्रसाईले ३१० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नयनकुमार अधिकारीले २५५ र विजेन्द्रकुमार एक्तेनले २४२ मत ल्याए ...

झापामा यस वर्षको माई मेला नलाग्ने

न्यूज सञ्जाल २६ पुष २०७८, सोमबार १९:४७

झापा । बढ्दो कोरोना संक्रमणका कारण यस वर्षको कन्काई माई मेला नलाग्ने भएको छ ।   कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित ...

धुलाबारीबाट ५ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

न्यूज सञ्जाल २६ पुष २०७८, सोमबार ०८:०६

झापा । झापाको मेचीनगर १० स्थित धुलाबारीबाट आइतबार साँझ ५ ग्राम ब्राउन सुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।   विशेष सूचना पाएको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय विक्रम प्रसाई र ४४ वर्षीय ...

1 … 332 333 334 335 336 … 769
×