माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

न्यूज सञ्जाल २५ पुष २०७८, आईतवार १९:२८

काठमाडौँ । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।   आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । ‘सार्वजनिक ...

झापाबाट ५० ग्राम ब्राउन सुगरसहित पाँचथरका युवा पक्राउ

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार २०:४४

झापा । झापाको मेचीनगर नगरपालिका ६ मेची भन्सार कार्यालयको गेट अगाडिबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफा डाँडाका २६ वर्षीय राकेश तामाङ रहेका छन्। आज पौने ३ बजे जिल्ला प्रहरी ...

पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार २०:०७

पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ वर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।   शुक्रबार साँझ ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते ...

झापामा नकाब लगाएर बलात्कार प्रयास !

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार १९:४२

काँकडभिट्टा । झापाको शिवसताक्षी नगरपालिकास्थित एक महिलाले काम गरेर घर फर्कने क्रममा अनुहारमा नकाब लगाएको एक नचिनेको पुरुषले बलात्कार प्रयास गरेको बताएकी छन् ।   झापाको शिवसताक्षी नगरपालिका ९ दूधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै ...

काँकडभिट्टा नाकामा बढ्यो संक्रमणको जोखिम

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार ०८:३१

बिर्तामोड । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भारतमा फैलिँदै गर्दा पूर्वी नाका काँकडभिट्टामा संक्रमणको जोखिम बढेको छ । काँकडभिट्टा नाका भएर भित्रिनेहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको हो । यसअघि सो नाका भएर भित्रिने एक जनामा संक्रमण पुष्टि भएकोमा ...

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

न्यूज सञ्जाल २३ पुष २०७८, शुक्रबार १६:३०

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता ...

बिएन्डसीले गर्यो खोरमा थुनिएका अर्जुनधाराका बालकको उद्दार

न्यूज सञ्जाल २३ पुष २०७८, शुक्रबार १०:४९

शनिश्चरे, (झापा) । बिर्तामोडको बिएन्डसी हस्पिटलले झापा अर्जुनधाराका एक बालकको निःशूल्क उपचार गर्ने भएको छ । उपचार अभावमा १० महिनादेखि खोरमा राखिएका बालकको आज (शुक्रबार) खोरैबाट हस्पिटलले उद्दार गरेको छ ।   अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय ...

तेह्रथुमको गाउँमा हेलिकोप्टर चार्टर गरेर विवाह !

न्यूज सञ्जाल २२ पुष २०७८, बिहीबार १८:४४

तेह्रथुम । गाउँको विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ ।   तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको कमैमात्र सुनिएको, देखिएको छ ।   तर, छथर गाउँपालिका ...

हडियाको बगरमा यसरी बन्दैछ होल्डिङ सेन्टर

न्यूज सञ्जाल २२ पुष २०७८, बिहीबार १८:१८

झापा । मेचीनगर नगरपालिका १४ दुहागढीस्थित हडिया खोलाको बगरमा होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । चार विगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टर एक हजार जना क्षमताको हो ।   होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ ...

सुरुङ्गाबाट १२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

न्यूज सञ्जाल २२ पुष २०७८, बिहीबार १७:२७

झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले भारतीय एक नागरिकलाई आज (बिहीवार) ११ बजे १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा चौकमा भारतीय नम्बर प्लेटको डब्ल्यूबी ६४ यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार ...

1 … 333 334 335 336 337 … 769
×