झापामा आगो निभाउने क्रममा १ को मृत्यु, १२ जना घाइते
मेचीनगर । झापाको मेचीनगर ७ स्थित पिपल चोकमा भएको आगलागी निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पिपल चोकमा केशव पाठकको टिनको छाना भएको कच्ची घरमा बुधबार ...