कमलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक ...