पाँचथरका पहिरो पीडितलाई खाद्यान्‍न अभाव

न्यूज सञ्जाल २२ कार्तिक २०७८, सोमबार ०८:२३

पाँचथर । बाढीपहिरोले क्षति पुर्‍याएको सडक मर्मत नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँका पहिरो पीडितलाई खाद्यान्न अभाव भएको छ ।   उक्त स्थानसम्म पुग्ने दुइवटै सडक क्षतिग्रस्त भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा त्यहाँ भोकमरीको अवस्था सिर्जना हुन लागेको स्थानीय बताउँछन् ...

खोटाङका युवा रेडपाण्डा संरक्षणमा जुटे, मारिने क्रम घट्दै

न्यूज सञ्जाल २२ कार्तिक २०७८, सोमबार ०८:१४

खोटाङ । लोपोन्मुख रेडपान्डा संरक्षणका लागि यहाँका युवा जुटेका छन् । रेडपान्डा खासगरी केपिलासगढी गाउँपालिका १ फेदी, वडा नं ७ सुङ्देल र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको लेकाली जंगलमा पाइने गर्छ ।   फेदीको चिलिमलौरे, फुङ्गालुङ, छिमालुङ र बगाले ...

छठ पर्वको रौनक सुरु, आज ‘नहाय-खाय’

न्यूज सञ्जाल २२ कार्तिक २०७८, सोमबार ०८:०३

झापा । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै देशभर लगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।   नजिकको तलाउ, ताल, पाखेरी तथा नदी किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको छ । आकर्षकरूपमा सजाएर छठ घाट अर्थात पूजास्थल ...

दसैँ-तिहारमा ५५ हजारबढीले गरे पाथीभरा देवीको दर्शन

न्यूज सञ्जाल २१ कार्तिक २०७८, आईतवार १८:५९

ताप्लेजुङ । पाथीभरामा दसैंको नौरथादेखि तिहारको भाइटीकासम्म ५५ हजार तीर्थयात्रीले दर्शन गरेका छन् । नौरथा सुरु भएको असोज २१ गते घटस्थापनादेखि कात्तिक २० गते बिहानसम्म ५५ हजार ५ सयले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ...

झापाको बुट्टाबारी र चारआलीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

न्यूज सञ्जाल २१ कार्तिक २०७८, आईतवार १७:४३

बिर्तामोड । झापाको मेचीनगरस्थित चारआली र बिर्तामोडको बुट्टावारी चिया बगान अगाडि भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   तिहारको भाइटीकाको दिन हिजो राति भएका अलग–अलग सवारी दुर्घटनामा दुई जना किशोरको ज्यान गएको हो । उनीहरुमध्ये एक जना १६ ...

सल्यान बस दुर्घटनामा १२ को मृत्यु, ८ जनाको सनाखत

न्यूज सञ्जाल २१ कार्तिक २०७८, आईतवार १७:२८

सल्यान । आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका १२ हाल दाङ तुल्सीपुर ...

दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै

न्यूज सञ्जाल २० कार्तिक २०७८, शनिबार ०८:५५

झापा । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा, भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ...

आज भाइटीका, उत्तम साइत बिहान ११ः०२ मा

न्यूज सञ्जाल २० कार्तिक २०७८, शनिबार ०८:४४

झापा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।   प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन ...

आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

न्यूज सञ्जाल १९ कार्तिक २०७८, शुक्रबार ०९:११

झापा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध ...

राज्यबाट उपेक्षित राजनीतिक योद्धा मानकुमारको घर बन्ने भो

न्यूज सञ्जाल १८ कार्तिक २०७८, बिहीबार १७:५३

अर्जुनधारा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा तथा जेल जीवन सँगै बिताएका मानकुमार तामाङ बूढ्यौलीसँगै अशक्त बन्दै गएका छन् ।   झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका कम्युनिस्ट योद्धा तामाङ अहिले पनि झापा अर्जुनधारा १ ...

1 … 348 349 350 351 352 … 769
×