शनिश्चरे-खुदुनाबारी सडक बनाउन दबाब दिँदै धुलो प्रभावितहरु प्रशासनमा
भद्रपुर । झापाको पुरानो बजार शनिश्चरेहुँदै खुदुनाबारी जोड्ने सडक समयमै कालोपत्रे नगरिएपछि सरोकारवाला निकायलाई दबाब दिन अर्जुनधारा नगरपालिकाका धुलो प्रभावितहरुले आज जिल्ला प्रशासन कार्यालय झापामा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । धुलो प्रभावितहरुले झापाका प्रमुख जिल्ला अधिकारी ...