मेचीनगरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

न्यूज सञ्जाल १८ कार्तिक २०७८, बिहीबार १७:०४

धुलाबारी । झापाको मेचीनगर नगरपालिका १० खयरडाँगीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय रबि झा रहेका छन् । हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी ...

झापा प्रशासनले भन्योः राति १० बजेसम्म देउसीभैलो !

न्यूज सञ्जाल १७ कार्तिक २०७८, बुधबार २०:१२

बिर्तामोड । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलो टोलीलाई १० बजेसम्म मात्र खेल्न समयसीमा तोकेको छ ।   झापामा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सूचना जारी गर्दै त्यस्तो जनाएको हो । तर, आजै ...

झापामा सशस्त्र प्रहरीद्वारा ८ लाखबढीको पटाका नष्ट

न्यूज सञ्जाल १७ कार्तिक २०७८, बुधबार १९:२४

बिर्तामोड । झापाका विभिन्न नाकाबाट बरामद गरिएको ८ लाखभन्दा बढी मूल्यबराबरको पटाकाजन्य वस्तु नष्ट गरिएको छ ।   विभिन्न मितिमा सशस्त्र प्रहरी बलको २ नम्बर गण मातहत रहेका पोष्टहरुबाट बरामद गरिएका पटाकाजन्य वस्तु नष्ट गरिएको हो । गणका अनुसार   ...

बिर्तामोडमा ८ बजेपछि देउसी नखेल्न नगरपालिकाको आग्रह

न्यूज सञ्जाल १७ कार्तिक २०७८, बुधबार १८:३७

झापा । बिर्तामोड नगरपालिकाले राति ८ बजे पछि देउसीभैलो नखेल्न नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।   रातिको समयमा देउसीभैलो, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न नगरपालिकाले सूचनामार्फत आग्रह गरेको हो । ...

काँकडभिट्टा नाकामा फेरि कडाइ, भारतीयलाई मतदाता परिचयपत्र अनिवार्य

न्यूज सञ्जाल १७ कार्तिक २०७८, बुधबार ०९:१८

काँकडभिट्टा । दार्जिलिङका सुजय राई मंगलबार आफन्त भेट्न नेपाल आएका थिए । भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्र देखाएपछि मात्रै उनलार्ई सुरक्षाकर्मीले प्रवेश दिए । ‘त्यो नबोकेको भए फर्किएर जानुपर्ने अवस्था हुन्थेछ,’ राईले भने ।   रोहिंग्या र अफगानी शरणार्थीहरूको अवैध प्रवेश हुन ...

आज काग र कुकुर तिहार मनाइँदै

न्यूज सञ्जाल १७ कार्तिक २०७८, बुधबार ०९:०७

झापा । आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार आज एकैदिन परेको छ ।   आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ ...

माछा मार्न हिँडेका ठेकेदार उप्रेती खोल्सीमा मृत फेला

न्यूज सञ्जाल १६ कार्तिक २०७८, मंगलवार १०:४८

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ प्रजापतीमा खेतको खोल्सीमा एक व्यक्ति मृत अबस्थामा भेटिएका छन् ।   पेशाले निर्माण सम्बन्धी काम गर्दै आएका सोही ठाउँका बर्ष ४८ का वेनुप्रसाद उप्रेती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेका ...

शनिश्चरे आयुर्वेदले मनायो धनवन्तरी जयन्ती

न्यूज सञ्जाल १६ कार्तिक २०७८, मंगलवार १०:३९

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको शनिश्चरे आयुर्वेद औषधालयले मंगलबार एक कार्यक्रमकोबीच धनवन्तरी जयन्ती तथा आरोग्य दिवस मनाएको छ ।   'आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार' भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा आयुर्वेदका प्रबद्र्धक धनवन्तरीको पूजाअर्चनासँगै सहभागीहरुको सुगर ...

दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

न्यूज सञ्जाल १६ कार्तिक २०७८, मंगलवार ०७:२२

झापा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।   मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए ...

अर्जुनधाराका कृषकसँग कर्मचारीको सहकार्य नभएको स्वीकार

न्यूज सञ्जाल १५ कार्तिक २०७८, सोमबार १९:०९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेका कृषकसँग सरोकारवाला कर्मचारीको सहकार्य हुन नसकेको स्वीकार गरिएको छ । सहकार्य र समझदारी वातावरण बन्न नसक्दा बेला बेला तनाव सिर्जना हुने गरेको पनि बताइएको छ ।   नगरपालिकाका प्रशासन शाखा प्रमुख चुडामणी निरौलाले कृषकसँग ...

1 … 349 350 351 352 353 … 769
×