जनगणनामा सचेत रहन यायोक्खा र चुम्लुङको आग्रह

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार २०:१६

अर्जुनधारा । कात्तिक २५ गतेबाट सुरु हुने १२औं राष्ट्रिय जनगणनामा पहिचानवादी जातीय संगठनहरु जनगणनालाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट लागी परेका छन् ।   आइतबार अर्जुनधारा नगरक्षेत्रका किरात चाम्लिङ राई खाम्बातिमले अन्तरक्रिया गर्दै जातजातिको महलमा राई, पुर्खाको भाषामा चाम्लिङ, मातृभाषामा चाम्लिङ, ...

दिक्तेलमा यलम्बरको मूर्ति निर्माणमा स्थानीयको अवरोध

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार १८:३६

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर पार्कमा यलम्बरको मूर्ति निर्माणको काममा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको परम्परागत समाधिस्थल मासेर एक सय फिट अग्लो यलम्बरको कृत्रिम शालिक राख्न खोजिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।   दिक्तेल रुपाकोट ...

मोटरसाइकल दुर्घटनामा अर्जुनधाराका १८ वर्षीय युवककाे मृत्यु

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार १८:०२

बिर्तामोड । अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडकखण्डमा कालिखोलाको कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् । हिजो (शनिबार) राति साढे ...

पासोमा परिणत हुँदै मेची राजमार्ग !

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार ०८:३९

इलाम । इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डको रूपमा रहेको मेची राजमार्ग पछिल्लो विपत्तिसँगै मासिने क्रममा रहेको छ । अविरल वर्षापछिको विपत्तिका कारण राजमार्गको मर्मतका लागि करोडौं रुपैयाँ खर्च हुने अनुमान छ ।   गएको असोज १६ ...

ताप्लेजुङमा खोप लगाउन अटेर, कारबाही गर्ने तयारी

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार ०८:०८

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड १९ विरुद्ध पूर्ण खोप लगाएका छन् ।   जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोपप्रति चासो नदेखाएको पाइएको छ । जिल्लामा १८ वर्ष उमेर ...

मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकको मृत्यु

न्यूज सञ्जाल १२ कार्तिक २०७८, शुक्रबार १८:५१

गौरादह । झापाको गौरादहमा तीव्र गतिका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका ४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा ...

विधार्थीमाथि यौन शोषण गरेको आरोपमा शिक्षक पक्राउ

न्यूज सञ्जाल ११ कार्तिक २०७८, बिहीबार १८:०४

बिर्तामोड । विधार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।   पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा ६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । 'उजुरीका आधारमा पक्राउ गरिएको छ', ...

झापाको बुधबारेबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल ११ कार्तिक २०७८, बिहीबार १७:५२

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भइ हाल ...

साहित्यकार गणेश रसिकलाई पत्नी शोक

न्यूज सञ्जाल ११ कार्तिक २०७८, बिहीबार १७:३५

झापा । वरिष्ठ गायक गीतकार तथा संगीतकार गणेश रसिकलाई पत्नी शोक परेको छ ।   नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते ...

यासोक-फिदिम सडक सञ्चालनमा

न्यूज सञ्जाल १० कार्तिक २०७८, बुधबार ०८:२४

पाँचथर । कात्तिक १ देखि ३ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढीले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम-सखरखण्डे-यासोक खण्ड बुधबार बिहानैदेखि सञ्चालनमा आएको छ ।   बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि ...

1 … 350 351 352 353 354 … 769
×