पाँचथरमा थप एक जनाको शव भेटियो, मृतकको संख्या ३१ पुग्यो

न्यूज सञ्जाल ९ कार्तिक २०७८, मंगलवार १७:००

फिदिम । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।   मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका ६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ...

इलाममा श्रीमती र छोरीको हत्या आरोपमा एकजना पक्राउ

न्यूज सञ्जाल ९ कार्तिक २०७८, मंगलवार १६:४७

इलाम । इलाम देउमाई नगरपालिका वडा ‌नं ५ बारुङमा आफ्नै श्रीमती र छोरीको हत्या गरेको एक युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बारुङका ३३ बर्षीय कमल तामाङ रहेका छन् । उनले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको ...

भिरबाट लडेर पत्रकार किसन राईको निधन

न्यूज सञ्जाल ८ कार्तिक २०७८, सोमबार १७:५३

खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर ज्यान गएको छ ।   काठमाण्डौबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडामा रहेको पङ्खु खोलामा हिजो (आइतबार) बेलुका भिरबाट लडेर ...

पाँचथर बस दुर्घटनाका घाइतेको हलिकोप्टरबाट उद्धार

न्यूज सञ्जाल ८ कार्तिक २०७८, सोमबार १७:३९

फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालकसहित ६१ जना घाइते भएका छन् ।   आज बिहान ११ बजे पाँचथरको सविखोलाबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस ...

बोन क्यान्सरबाट पीडित ९ वर्षीया छोरी बचाउन सहयोगको अपिल

न्यूज सञ्जाल ७ कार्तिक २०७८, आईतवार १८:२०

झापा । हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका ६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्।   क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको र उपचारका लागि अझै रकम चाहिने भएपछि ...

शिवसताक्षीबाट पौने दुई लाखसहित चार जुवाडे पक्राउ

न्यूज सञ्जाल ७ कार्तिक २०७८, आईतवार १७:२८

झापा । झापाको शिवसताक्षी नगरपालिका ९ मा तास खेलिरहेको अवस्थामा एक लाख ७३ हजार पाँच सय रकमसहित चारजना जुवाडे पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा शिवसताक्षी ९ बस्ने ५० वर्षिय अग्नी राई, सोही ठाउँका ४० वर्षिय लालबहादुर लिम्बू, वडा ...

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

न्यूज सञ्जाल ७ कार्तिक २०७८, आईतवार ०८:१८

काठमाडौँ । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।   सबैभन्दा बढी पहिरोमा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख ...

ट्रकको ठक्करबाट अर्जुनधाराका मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ७ कार्तिक २०७८, आईतवार ०७:४९

बिर्तामोड । झापाको कन्काई नगरपालिका ९ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट हिजो (शनिबार) साँझ एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।   साँझ ७ः१० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र १-०१-००१ ख ३५२० नम्बरको ट्रक र बिपरीत दिशाबाट आइरहेको मे. ...

जलवायु परिवर्तनको डरलाग्दो रूपः हिमाल पग्लिँदै, समुद्र अग्लिँदै

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार १८:२७

जलवायु परिवर्तन विश्वका लागि खतराको विषय बनेको छ। जलवायु परिवर्तनको कारक मानव गतिविधि हो।   ठूला उद्योगहरूबाट कार्बन उत्सर्जन बढी हुने बताइन्छ। यो मानव निर्मित हो। यही जलवायु परिवर्तनका कारण भर्खरै नेपालले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ। यस्तो क्षति ...

पहिरोले मुहान पुरिएपछि फिदिममा खानेपानीको हाहाकार

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार १८:०२

फिदिम । पहिरोले मुहान बिगारेपछि फिदिम बजारमा तीन दिनयता खानेपानीको हाहाकार भएको छ। कात्तिक १ गतेदेखि ३ गतेसम्मको अविरल वर्षातपछिको पहिरोले खानेपानीका मुहान भत्काएको हो। मुहान भत्केपछि कार्तिक ३ गतेदेखि बजारमा पानीको आपूर्ति ठप्प छ।   मुहान बगेपछि फिदिम नगरपालिका ...

1 … 351 352 353 354 355 … 769
×