पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले पूजापाठ गरे

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार १७:३२

ताप्लेजुङ । दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् ।   कोरोना ...

पहिरोमा ज्यान गुमाउनेको संख्या पाँचथरमा ३० र इलाममा १४ पुग्यो

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार ०८:२१

झापा । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ । यस्तै, इलाममा १४ जनाले ज्यान गुमाएका छन् ।   शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम ...

बाढीपहिरो र डुबानमा परी १११ को मृत्यु, ३७ जना अझै बेपत्ता

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार ०८:०७

काठमाडौँ । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।   नेपाल प्रहरीकाअनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, वाग्मती प्रदेशमा १ ...

मेची राजमार्गको इलाम खण्ड बेलुकासम्म खुल्ने, ताप्लेजुङ-पाँचथर खुल्यो

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार १५:३६

फिदिम । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण अवरुद्ध ताप्लेजुङ-पाँचथर खण्ड सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउन बुधबार सवेरैबाट प्रयास गरिएको थियो ।   राँकेदेखि फिदिम खण्ड बुधबार राति अवेरसम्म खुलाउनका लागि ...

पाँचथरमा २६ जनाको सनाखत, पोष्टमार्टम नगरी दाहसंस्कार गरिने (नामसहित)

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार १५:२१

फिदिम । भौगोलिक विकटता, प्राकृतिक प्रकोपले सडक तहसनहस भएका कारण मृतकलाई अस्पताल ल्याउन कठिन हुने भएपछि पाँचथरमा पहिरोमा परि मृत्यु भएकाको पोष्टमार्टम नगर्ने निर्णय भएको छ ।   ठुलो संख्यामा मृत्यु भएकाले जनप्रतिनिधि, प्रहरीले मुचुल्का गरि दाहसंस्कार गर्ने गरी सर्वपक्षीय ...

मेची राजमार्गको पाँचथर खण्ड खुल्दै

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार १४:२३

पाँचथर । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको सडक अवरुद्ध हटाउने कार्य जारी रहेको पाँचथर प्रहरीले बताएको छ ।   ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भए पछि दसैँ मान्न गएका तथा फर्किदैँ गरेकाहरु बाटोमा ...

पाँचथरमा बाढीपहिरोले ज्यान गुमाएकामध्ये १७ जनाको सनाखत

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार ०८:३५

फिदिम । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा ज्यान गुमाएका २७ मध्ये १७ जनाको सनाखत भएको छ ।   पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोबाट थप ९ जनाको शव निकालेर ...

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार ०८:१४

झापा । प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ।   मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो। पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पुर्याएको परिवारलाई घर ...

बेमौसमी विपत्तिले ८८ को मृत्यु, हजार बढी विस्थापित

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार ०७:४९

काठमाडौँ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ ।   बुधबार पाँचथरमा २७, ...

झापामा ब्राउन सुगरसहित दुई शरणार्थी पक्राउ

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार २०:०४

झापा । सशस्त्र प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर)सहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।     सशस्त्र प्रहरीले बुधबार साँझ ५ः३० बजे मेचीनगर नगरपालिका वडा नं ७ को सीमा ईलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश ...

1 … 352 353 354 355 356 … 769
×