खोटाङमा करेन्ट लागेर ट्याक्टर चालकको मृत्यु
खोटाङ । करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु ...