दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव

न्यूज सञ्जाल २३ भाद्र २०७८, बुधबार ०९:१६

काठमाण्डौ । तीजको अघिल्लो दिन आज दर खाइँदै छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले आज आडका लागि बेलुका पछि पौष्टिक तत्व ...

झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता

न्यूज सञ्जाल २३ भाद्र २०७८, बुधबार ०८:२८

झापा । झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता छन् । हल्दिबारी १ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका हुन् । १२ बजे राति कोठामा नदेखेपछि सँगै सुतेका रंगकर्मीहरुले परिवारलाई खबर गरेका थिए । परिवारका अनुसार ...

तीज मनाउन माइत आएकी महिला हात्तीको आक्रमणबाट घाइते

न्यूज सञ्जाल २३ भाद्र २०७८, बुधबार ०८:१५

मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते भएकी छन् । तीज मनाउन माइत आएकी महिला आक्रमणबाट घाइते भएकी हुन् । मध्यरातमा दुई वटाको सँख्यामा आएका हात्तीले मेचीनगर १३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको छ । ...

अर्जुनधाराका लेखा अधिकृतको मालपोतमा सरुवा

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार १९:४६

अर्जुनधारा । करिब अढाइ वर्षको बसाइपछि अर्जुनधारा नगरपालिकाका लेखा अधिकृत रामचन्द्र घिमिरेको मंगलबार सरुवा भएको छ । नगरपालिकामा साँझ भएको एक औचपचारिक कार्यक्रमबाट घिमिरेको विदाइ गरिएको हो । उनको झापा जिल्ला मालपोत कार्यालयमा सरुवा भएको छ । नगर प्रमुख हरिकुमार ...

आज पुरस्कृत हुने ४० निजामती कर्मचारीको नाम सार्वजनिक

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार ०७:५२

काठमाडौं । सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ । गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । ‘यस वर्ष पनि ...

मादी घटनाः हत्याको कारण खोज्दै प्रहरी, आज शव उठाइने

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार ०७:४१

खाँदबारी । ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या। एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै ...

आज कुशे औँसी, घरमै मनाइँदै पितृ सम्मान दिवस

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार ०७:२५

झापा । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण ...

ताप्लेजुङकाे आठराई त्रिवेणीमा भेटियाे खैराे सालक

न्यूज सञ्जाल २१ भाद्र २०७८, सोमबार १९:५०

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा दुर्लभ वन्यजन्तु सालक अस्वस्थ्य अवस्थामा फेला परेपछि उद्धार गरिएको छ । सालकको उद्धार गरी जंगलमा छाडिएको हो । वडा नम्बर ५ चाँगेका वडाध्यक्ष सन्तोष लिम्बूले सालक फेला पारेका हुन् । सालक दुर्लभ संरक्षित वन्यजन्तुमा ...

झापाका १६% जनता शुद्ध पिउने पानीको पहुँच बाहिर

न्यूज सञ्जाल २१ भाद्र २०७८, सोमबार १९:१६

झापा । झापा गौरीगञ्ज २ पेन्डारगुटुका जेठा हेमरम ट्युबेलको पानी खान्छन् । नेपाल-भारत सीमामै बसेका उनको गाउँमा शुद्ध पिउने पानी छैन । उनीहरू ट्युबेलकै भरमा छन् । उनीहरूले पिउने पानी केहीबेर राख्न साथ पहेँलो हुन्छ । तर, किन पहेँलो भएको ...

६ जनाको हत्यामा संलग्न व्यक्ति खोज्न कुकुर प्रयोग

न्यूज सञ्जाल २१ भाद्र २०७८, सोमबार १८:०८

संखुवासभा । संखुवासभाको मादीमा भएको नृशंस हत्या प्रकरणमा संलग्न अपराधीको खोजीका लागि प्रहरीहरु घटनास्थल पुगेर अनुसन्धान थालेका छन् । प्रहरीले तालिम प्राप्त कुकुर नै झिकाएर अपराधको अनुसन्धान थालेका हुन् । परिवारका सबै सदस्य गुमाएका आँखा नदेख्ने र कान नसुन्ने ९० ...

1 … 371 372 373 374 375 … 769
×