अर्जुनधारामा ग्यास लिक हुँदा तीन जना गम्भीर घाइते

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार २१:१३

शनिश्चरे । आज साँझ अर्जुनधारा ७ पुष्पलाल मार्गमा ग्यास लिक भई आगलागी हुँदा तीनजना गंभीर घाइते भएका छन् । आज साँझ ५ः३० बजे अर्जुनधारा ७ पुष्पलाल मार्ग बस्ने रोमनाथ खनालको एकतले इँटाको वालमाथि जस्ताको छाना भएको घरमा नयाँ ग्यास सिलिन्डर ...

इलाम जिसस सदस्य मगरको कोरोनाबाट निधन

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार २०:३७

झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोना संक्रमणबाट निधन भएको छ। झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचाररत मगरको शनिबार बिहान साढे ४ बजे निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए। एक साताअघि कोभिड १९ ...

इलामको माइ खोलामाथि रोकिएन सडक भासिन

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार २०:०८

इलाम । मेची राजमार्गको इलाम नगरपालिकास्थित राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्चिए पनि सडक भासिने क्रम रोकिएको छैन । झन्डै ६ करोड रुपैयाँ खर्च गरे पनि सडक भासिनबाट रोक्ने प्रयास सफल हुन नसकेको हो । निरन्तर भासिएकाले सडक छेउको बस्ती पनि जोखिममा छ । ...

बेच्न लगिएकी दुई युवतीको उद्धार, दुई महिला पक्राउ

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १७:३४

सिरहा । सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी ...

मादी हत्याकाण्डः आफन्त नै पक्राउ !

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १५:४२

संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संम्लग्न भएको आरोपमा मादी १ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी ...

खोटाङमा १ करोडको लागतमा गुम्बाको जगमात्रै !

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १९:५०

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा निर्माणाधीन गुम्बा अलपत्र परेको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरिएको ल्हाज्यालो वाङ्थिप गुम्बा करिब एक करोड १८ लाख खर्च गरिए पनि जग मात्र तयार भएको छ । कार्यसम्पादन मूल्याङ्कन चित्तबुझ्दो नभए ...

ओखलढुंगामा भाइले गरे दाजुको हत्या

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १८:३९

ओखलढुंगा । ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ...

अन्ततः रहेनन् राजु चौधरी

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १४:२०

बिर्तामोड । स्थानीय रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए । उनको आज बिहान ११ बजे भारतको दिल्लीमा निधन ...

राजुको उपचारमा जुट्यो २ लाख बढी रकम

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार ०९:३२

बिर्तामोड । कलाकार राजु चौधरीको स्वास्थ्योपचारका लागि सहयोग जुटाउने क्रममा संकलित रकम हस्तान्तरण गरिएको छ । ए प्लास्टिक एनिमियाबाट पीडित बनेका राजुलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ । उनका शुभचिन्तक तथा सहयोगीहरुले देशका विभिन्न स्थानबाट सहयोग संकलन गरिरहेका ...

मोटरसाइकल दुर्घटनामा कानेपोखरीका युवाको मृत्यु

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार ०८:५२

सुनसरी । सुनसरी रामधुनी ६ कान्छिचौक चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ बर्षीय रितिक राई ...

1 … 369 370 371 372 373 … 769
×