झापामा कुलतमा फस्ने ‘पढ्दै गरेका युवा’ बढी

न्यूज सञ्जाल ४ भाद्र २०७८, शुक्रबार २०:१२

झापा । शिक्षा अध्ययन गरिरहेका १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधको कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७ लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये शिक्षा अध्ययनसँगै सिर्जनशील काम गर्ने युवा २६१ जना अर्थात् ...

सप्तकोशीमा आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

न्यूज सञ्जाल ४ भाद्र २०७८, शुक्रबार १९:३८

सुनसरी । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार ...

होटलमा महिलाको भिडियो खिच्ने ३ जना युट्युबर र टिक्टकर पक्राउ

न्यूज सञ्जाल ४ भाद्र २०७८, शुक्रबार १९:१८

बिर्तामोड । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने युट्युबर, हाेटल सञ्चालक पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ ...

बिएन्डसीले अर्जुनधारामा दुई करोडको विद्यालय भवन बनाइदिने

न्यूज सञ्जाल ४ भाद्र २०७८, शुक्रबार १८:५८

अर्जुनधारा । स्वास्थ्य सेवा प्रदायक संस्था झापाको बिएन्डसी हस्पिटलले शैक्षिक क्षेत्रमा पनि लगानी गर्न सुरु गरेको छ । झापाको अर्जुनधारा १ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा भवन निर्माणका लागि बिएन्डसीले २ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भवन निर्माणका लागि ...

झापामा भन्सार छलेर ल्याएको औषधि बरामद

न्यूज सञ्जाल ४ भाद्र २०७८, शुक्रबार ०८:१८

झापा । मेचीनगर नगरपालिका-६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहीबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी ...

महामारीबीच गोसाइँकुण्ड आउन थाले तीर्थयात्री

न्यूज सञ्जाल ३ भाद्र २०७८, बिहीबार १९:३४

रसुवा । जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । बर्सेनि १० हजारभन्दा ...

डांग्रे बाबा धाममा दाताले बनाइदिए ट्रस्ट

न्यूज सञ्जाल ३ भाद्र २०७८, बिहीबार १७:५९

अर्जुनधारा । झापाको अर्जुनधारा ७ पाराखोपीस्थित डाङग्रे बाबा-सेतीदेवी-पाथीभरा माता धाम परिसरमा दाताहरुले दुई वटा ट्रस्ट निर्माण गरिदिएका छन् । नवनिर्मित दुई वटा ट्रस्टको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । धाम उत्पत्तिकर्ता विकास राईबाट उद्घाटन गरिएको ट्रस्टहरु सामाजिक अभियन्ताद्वय ...

सागमा स्वर्ण विजेता कृष्णबहादुर राईको कोरोनाले मृत्यु

न्यूज सञ्जाल ३ भाद्र २०७८, बिहीबार ०८:३५

काठमाण्डौ । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ । सन् १९६८ मा जन्मिएका राईको कोरोना भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भएको ...

अख्तियारले लग्याे हलुवागढकाे कागजात

न्यूज सञ्जाल २ भाद्र २०७८, बुधबार १९:३८

अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले कागजात लगेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले समूहकाे कागजात लगेको हो । टोलीले कार्यालयका विभिन्न कागजपत्र बुधबार लगरे गएको छ ...

जन्मदिनमा अपाङ्गता भएका महिलालाई खाद्यान्न

न्यूज सञ्जाल २ भाद्र २०७८, बुधबार १८:४६

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेम्बरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामग्री वितरण ...

1 … 380 381 382 383 384 … 769
×