झापामा लागूऔषध कारोबारः साउनमा मात्रै ३१ जना पक्राउ
झापा । भदौ महिनाको पहिलो दिन नै झापाबाट ६ जना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परे । बिर्तामोडका तीन स्थानबाट दुई महिलासहित ६ जना ब्राउनसुगरसहित समातिए । मंगलबार साँझ ५ बजे बिर्तामोड १ चारपाने बस्ने २२ वर्षिया देवी तामाङको घरमा इलाका प्रहरी ...