झापामा निषेधाज्ञाले मात्र संक्रमण रोकिदैनः प्रजिअ
बिर्तामोड । झापा जिल्लामा कोरोना संक्रमण जटिल बन्दै गएको छ । अब निषेधाज्ञाले मात्र कोरोना संक्रमण रोकिने अबस्था नरहेको डिसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । देशकै सबैभन्दा उच्च जोखिममा रहेर रेडजोनमै परेकाले अबस्था सामान्य नभएको बताउँदै ...