हराएका दुर्गाप्रसाद भेटिए

न्यूज सञ्जाल ३२ श्रावण २०७८, सोमबार १६:३२

इलाम । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला पारेको छ । ६१ वर्षीय दुर्गाप्रसाद (दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने जौबारीमा उनी फेला परेको इलामका एसपी ...

झापामा सबै बजार तथा पसल दुई चरणमा खोल्न पाउने

न्यूज सञ्जाल ३२ श्रावण २०७८, सोमबार १६:१२

झापा । जिल्ला कोभिड व्यवस्थापन समितिले (डीसीसीएमसी) ले उद्योगी र व्यवसायीको दबाबपछि जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १ गतेदेखि खुकुलो बनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डीसीसीएमसी बैठकले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा ...

फेरि हराए दुर्गाप्रसाद, खोजी गरिदिन परिवारको आग्रह

न्यूज सञ्जाल ३२ श्रावण २०७८, सोमबार ०८:२५

इलाम । ४० वर्ष भारतीय जेलमा बिताएर नेपाल फर्काइएका दुर्गाप्रसाद तिम्सिना फेरि हराएका छन्। माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद परिवारका सदस्यलाई जानकारी नगराई आज (आइतबार) हिँडेका हुन्। ‘सधैं बिहान घरबाट हिँडेर ११/१२ बजे फर्कनुहून्थ्यो, तर आज बिहान हिँड्नुभएको थिएन, ५ बजेतिर ...

बहाव बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलियो

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार १८:३२

सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजमा आज आइतबार दिउँसो २ बजे २ लाख २४ हजार ८० क्युसेक पानीको बहाव मापन गरिएको साथै बराह क्षेत्रमा १ लाख ३४ हजार ४५० क्युसेक पानीको बहाव मापन ...

मोबाइल चोरेर भारत लाँदै गर्दा दुई युवक पक्राउ

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार १८:२१

झापा । सशस्त्र प्रहरीले चोरी गरेको मोबाइलसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्ड आउट पोस्ट सतिघट्टाबाट खटिएको टोलीले हिजो शनिबार पैदल गस्ती गर्ने क्रममा झापा बिर्तामोड ४ का १७ वर्षीय विजय श्रेष्ठ र उदयपुर त्रियुगा ...

कमल गाउँपालिकामा पुरुषको शव फेला

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार १७:३९

झापा । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ । स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको ...

बिर्तामोड खोप प्रकरणः छानबिन प्रतिवेदन आउँदै

न्यूज सञ्जाल ३१ श्रावण २०७८, आईतवार ०८:४०

झापा । बिर्तामोडको एक होटलमा कोरोनाविरुद्धको खोप भेटिएको घटनाका विषयमा छानबिन गर्न बनेको समितिले आज प्रतिवेदन तयार गर्ने भएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले आज प्रतिवेदन तयार गर्ने भएको हो । ...

दमक-रवि सडक निर्माणमा ढिलासुस्ती, स्थानीय सास्ती खेप्न बाध्य

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार १९:०५

झापा । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने दमक चिसापानी पञ्चमी (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । ठाउँ-ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन । निर्माण सुरु भएको झन्डै तीन ...

निषेधाज्ञा उल्लंघन गर्दै झापामा किरणको भव्य कार्यक्रम, प्रशासन बेखबर

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार १८:१९

झापा । कोरोना संक्रमणले देशकै अति उच्च जोखिम भएको झापामा द भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरको भव्य कार्यक्रम सम्पन्न भएको छ । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा शुक्रबार हजारौँ दर्शकको सहभागितामा भएको कार्यक्रमबारे भने जिल्लाका प्रशासनिक निकाय भने ...

झापामा अब स्मार्ट लकडाउन हुने !

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार १७:४९

झापा । पूरै जिल्लामा लगातार निषेधाज्ञा जारी राख्दा विरोध भएपछि झापामा अब स्मार्ट लकडाउन लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आइतबार राति सकिएपछि स्मार्ट लकडाउनको निर्णय गरिने भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ...

1 … 382 383 384 385 386 … 769
×