बिर्तामोडका प्रकाश उपचार नपाउँदा ३ वर्षदेखि ओछ्यानमै

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार १९:४५

काँकडभिट्टा । मेरुदण्डको बाथ (एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस) का बिरामी झापा, बिर्तामोड २, चारपानेका ३२ बर्षीय प्रकाश शर्माको दैनिकी पीडादायी छ । समयमै उचित उपचार नपाउँदा तीन वर्षदेखि उनी ओछ्यान परेका हुन् । ‘हिँडडुल गर्न सक्नु हुन्न’, प्रकाशकी पत्नी राधाले भनिन्, ‘तीन वर्षदेखि ...

अर्जुनधारामा भोलिदेखि जग्गाको नापजाँच सुरु गरिने

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार १९:०४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भोलि शुक्रबारदेखि अव्यवस्थित बसोबासीको विवरणअनुरुप जग्गा नापजाँच सुरु गर्ने भएको छ । नगरपालिकामा आज बसेको सर्वदलीय बैठकले नगरपालिकामा संकलन भएको अव्यवस्थित बसोबासीको विवरणअनुरुप जग्गा नापजाँच गर्ने निर्णय गरेको हो । जसका लागि जिल्ला नापी कार्यालय झापाबाट ...

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार ०९:०१

काठमाडौं । आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना ...

झापामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ सय नाघ्यो

न्यूज सञ्जाल २८ श्रावण २०७८, बिहीबार ०८:५०

झापा । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ सय नाघेको छ । हिजो कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको सँख्या ५०३ पुगेको हो । हिजो एकैदिन मेची अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । भद्रपुरका ७६ ...

निषेधाज्ञाले सताक्षीधामका साधुसन्तलाई खाद्यान्नमा समस्या

न्यूज सञ्जाल २७ श्रावण २०७८, बुधबार १८:२३

निशेष राई, झापा । लामो समयदेखिको बन्दाबन्दीका कारण आर्थिक स्रोत अभावले झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तहरुलाई खाद्यान्न समस्या हुँदै गएको छ । शिवसतासी नगरपालिका ११ स्थित सताक्षीधाममा नियमित आउने भक्तजनबाट प्राप्त हुने चन्दा, भेटी, दान र सहयोग बन्द ...

झापाली फुटबलका हस्ती तिलक गुरुङको निधन

न्यूज सञ्जाल २७ श्रावण २०७८, बुधबार १२:४६

झापा । झापाली फुटबलका हस्ती तिलकबहादुर गुरुङको आज बिहान निधन भएको छ । बिर्तामोड ३ निवासी ६६ वर्षिय गुरुङको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिए । पूर्व राष्ट्रिय रेफ्री रहेका गुरुङ झापा ...

विशेषज्ञ अभावले मेची प्रादेशिक अस्पताल ‘रेफरल सेन्टर’ मा सीमित

न्यूज सञ्जाल २७ श्रावण २०७८, बुधबार ०८:१८

सुब्रत न्यौपाने, झापा । सरकारले दरबन्दी अनुसारका चिकित्सक व्यवस्थापनमा देखाएको उदासीनताका कारण झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा वर्षौंदेखि जनशक्ति अभाव छ। पर्याप्त जनशक्ति नहुँदा अस्पतालले उपचारका लागि भर्ना भएका बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन्। जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा ...

छोराको जन्मोत्सवमा तामाङ दम्पत्तिले दिए पत्रकार उपचार कोषमा १११११

न्यूज सञ्जाल २६ श्रावण २०७८, मंगलवार १७:१२

बिर्तामोड । झापाको अर्जुनधारा ६ कप्तानबारीका सन्तोष तामाङ र कृष्टिना थापा तामाङले आफ्ना सन्तान नबाङ्ग तामाङको जन्मोत्सवको अवसर पारी मंगलबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । छोरा नबाङ्गको चौथो जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ ...

मेची नदीले नेपाल-भारतको मुख्य सीमास्तम्भ बगायो

न्यूज सञ्जाल २६ श्रावण २०७८, मंगलवार १०:१२

पार्थ मण्डल, झापा । मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ। नदीले कचनकवल गाउँपालिका ५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। केही दिनको ...

तापमान वृद्धिले मानवजाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष

न्यूज सञ्जाल २६ श्रावण २०७८, मंगलवार ०७:५८

एजेन्सी । संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानवजातीले भयंकर ठूलो संकटको सामना गर्नु पर्ने चेतावनी दिएको छ । जलबायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेबार रहेको ठहर गरेको छ ...

1 … 384 385 386 387 388 … 769
×