झापामा साउन ३२ सम्म थपियो निषेधाज्ञा

न्यूज सञ्जाल २२ श्रावण २०७८, शुक्रबार १८:५७

झापा । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा फेरि लम्ब्याएको छ । जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३ गते मध्यरातदेखि साउन ३२ गते राति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ...

भूमि आयोग खारेजीको झापामा किसान महासंघद्वारा विरोध

न्यूज सञ्जाल २१ श्रावण २०७८, बिहीबार १९:५३

झापा । अखिल नेपाल किसान महासंघ जिल्ला समिति झापाले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति प्रमुख जिल्ला अधिकारीमार्फत आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासका कारण ...

अर्जुनधाराको ‘दुर्व्यसन अखडा’मा स्थानीयले लगाए ताला

न्यूज सञ्जाल २१ श्रावण २०७८, बिहीबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधारामा स्थानीयबासीले दुर्व्यसनको अखडा बन्दै गएको क्षेत्रमा ताला लगाइदिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका ८ स्थित नयाँ बजार (प्लटिङ क्षेत्र)स्थित सातपत्रेमा निर्माणाधीन सटरहरुमा स्थानीयले ताला लगाइदिएका हुन् । कृषि थोकको प्रयोजनका लागि यहाँ पाँच ...

सुरुङ्गामा खोप माग गर्दै सडक निर्माण बन्द

न्यूज सञ्जाल २१ श्रावण २०७८, बिहीबार १८:३७

झापा । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला ...

झापामा भूमि आयोगको १८ सय धनीपूर्जा अलपत्र

न्यूज सञ्जाल २० श्रावण २०७८, बुधबार १९:०४

झापा । भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले केही दिनमा वितरण गर्न लागेको १८ सय धनीपूर्जा अलपत्र परेको छ । यसअघिका आयोगले अधुरो छोडेका ३५ सय संकलित फाइलमध्ये १८ सय वटालाई स्क्रीनिङ गरी आयोगले केही दिनमै धनीपूर्जा वितरणको तयारी गरेको थियो ...

हेलम्बु र मेलम्ची बाढीः १०८ घर बगायो, सय बढी परिवार विस्थापित

न्यूज सञ्जाल २० श्रावण २०७८, बुधबार ०८:३२

सिन्धुपाल्चोक । हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले हालसम्म १०८ घर बगाएको छन् । गत साउन १६ देखि आएको बाढीले मंगलबार साँझसम्ममा पक्की घर ४५ वटा र कच्ची घर ६३ वटा बगाएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ...

दोकान खोल्ने बिर्तामोडका दर्जनबढी व्यापारी कार्वाहीमा

न्यूज सञ्जाल १९ श्रावण २०७८, मंगलवार २१:०४

बिर्तामाड । निषेधाज्ञाको अवज्ञा गर्दै पसल संचालन गर्ने बिर्तामोडका एक दर्जनबढी व्यापारी कार्वाहीमा परेका छन् । मंगलबार बिहान ८ बजे ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले स्थानीय बजार गस्ती गर्दै जानेक्रममा पसल खोल्ने ती व्यापारीहरु कार्वाहीमा परेका हुन् । ...

झापामा ब्राउनसुगरसहित फेरि एक जना पक्राउ

न्यूज सञ्जाल १९ श्रावण २०७८, मंगलवार २०:१७

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित फेरि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह १ बस्ने ३७ वर्षिय कृष्णकुमार ताजपुरिया रहेका छन् । आज दिउँसो ३ बजे गौरादह बजारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे. ७ ...

पत्रकारको जन्मोत्सवमा उपचार कोषलाई सहयोग

न्यूज सञ्जाल १९ श्रावण २०७८, मंगलवार १९:१०

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य रञ्जित परियारले आफ्नो जन्मोत्सवको अवसर पारी पत्रकार सहारा उपचार कोषलाई ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि परियारले मंगलवार उक्त रकम प्रदान गरेका ...

मेलम्चीमा बाढीले फेरि सात घर बगायो

न्यूज सञ्जाल १९ श्रावण २०७८, मंगलवार ११:५२

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले सोमवार राति मेलम्ची ११ का सात घर बगाएको छ । गएको असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची ११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी ...

1 … 386 387 388 389 390 … 769
×