नेपालटारको आगलागीमा ४४ लाखको क्षति

न्यूज सञ्जाल ६ श्रावण २०७८, बुधबार १९:२७

इलाम । इलाम नगरपालिका १ स्थित नेपालटारमा एक घर जलेर नष्ट हुँदा ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलवार साँझ आगलागी भएको हो ...

बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

न्यूज सञ्जाल ६ श्रावण २०७८, बुधबार ०८:०४

झापा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२औँ महिना अर्थात् दिल हिज्जाको १०औँ दिन यो ...

भाषा पुनःउत्थानका काम अधुरै छाडेर अस्ताए साहित्यकार फाइवाली

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १९:४८

पर्वत पोर्तेल, झापा । किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ८० वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली ...

सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १८:५३

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ ...

खुदुनाबारीमा अस्थायी चौकी राख्न पूर्वमन्त्री खरेलद्वारा निरीक्षण

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १८:२६

अर्जुनधारा । झापा अर्जुनधाराको खुदुनाबारीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले स्थलगत निरीक्षण गरेका छन् । यसअघि नै अस्थायी चौकी स्थापनाका लागि पहल गरेका पूर्व मन्त्री खरेलले स्थानीय सरोकारवाला, जनप्रतिनिधिसहित मंगलबार बिहान निरीक्षण गरेका हुन् । ...

अर्जुनधारा युथ नेटवर्कद्वारा ४५ परिवारलाई खाद्यान्न सामग्री वितरण

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १८:१२

अर्जुनधारा । स्थानीयस्तरमा सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको झापाको अर्जुनधारा १ स्थित अर्जुनधारा युथ नेटवर्कले मंगलबार राहत वितरण गरेको छ । कोभिड १९ रोगको नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले लागु गरेको निशेधाज्ञाका कारण प्रभावित र नदीजन्य सामग्री उत्खनन्मा ...

रहेनन् किरात साहित्यकार नवल फाइवाली

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १४:२३

झापा । किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार (हिजो) उपचारका लागि बिर्तामोडको बिर्ता ...

श्रृँखलाबद्ध हत्याको विराेधस्वरूप राप्रपाको खबरदारी र्याली

न्यूज सञ्जाल ४ श्रावण २०७८, सोमबार २०:५४

बिर्तामोड । बिर्तामोड क्षेत्रमा केही समययता भएका श्रृँखलाबद्ध हत्याको हत्यारा पत्ता लगाउन नसकेको भन्दै राप्रपा बिर्तामोडले सांकेतिक बिरोध गरेको छ । राप्रपा बिर्तामोड नगर समितिले सोमबार शान्ति र्याली निकालेर विरोध जनाएको हो । पार्टी कार्यालयबाट सुरु भएको र्याली बिर्तामोडको मुक्ति ...

बुद्धशान्ति गाउँपालिका ‘एक साता सिल’ गर्ने निर्णय

न्यूज सञ्जाल ४ श्रावण २०७८, सोमबार २०:२८

बुधबारे । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै झापाको बुद्धशान्ति गाउँपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ...

‘सालबारी झिल’मा सीसी क्यामेरा जडानसँगै पदमार्ग निर्माण

न्यूज सञ्जाल ४ श्रावण २०७८, सोमबार १९:२३

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यानमा (सालबारी झिल)मा सीसी क्यामेरा जडान गरिनुका साथै करिब डेढ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण तथा घेराबारा गरिएको छ । गत आर्थिक वर्ष ०७७/०७८मा सम्पन्न गरिएको पूर्वाधार विकासको सोमबार सार्वजनिक सुनुवाई गर्दै ...

1 … 392 393 394 395 396 … 769
×