तेह्रथुममा जेठ दोस्रो साताबाटै रोपाईं सुरु

न्यूज सञ्जाल २४ जेष्ठ २०७८, सोमबार १६:५४

तेह्रथुम । जिल्लाको ग्रामीण क्षेत्रमा यसवर्ष समयै धान रोपाईँ सुरु भएको छ । मनसुन सुरु हुनु अघि नै पानी परेपछि यस वर्ष समयमै रोपाईं सुरु भएको हो । आकाशे पानीको भरमा मात्रै धान रोप्दै आएका किसानलाई यस वर्ष समयमै पानी ...

जंगली च्याउ खाँदा इलाममा ४ जना बिरामी

न्यूज सञ्जाल २४ जेष्ठ २०७८, सोमबार १६:४३

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका-१ का जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका-३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी ...

झापामा मोरङ र तेह्रथुमका संक्रमितको मृत्यु

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार २०:०५

बिर्तामोड । दैनिक ४ देखि ८ जनासम्म कोरोना संक्रमणबाट मृत्यु हुँदै आएको झापामा आज कुनै पनि झापालीकाे ज्यान गएकाे छैन । आज २ जनाको काेराेना संक्रमणबाट ज्यान गयाे तर उनीहरू झापा जिल्ला बाहिरका हुन् । उपचारका क्रममा दुई जना कोरोना ...

पाँचथरमा ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार १९:२३

फिदिम । फिदिमका केही युवाले 'हुनेले दिने, नहुनेले लिने' अभियान सुरु गरेका छन् । कोरोना पोजेटिभ भएका परिवार बाहिर हिँड्डुल गर्न नमिल्ने र खानेकुरा लिन जाने समस्या देखेपछि फिदिमका युवाले यो अभियान सुरु गरेका हुन् । कोरोना पोजेटिभको घर घरमा ...

पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक बनाइए राजवंशी

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार १९:००

झापा । अस्पताललाई बुझाउनु पर्ने शुल्क बुझाउन नसक्दा एकजना विरामीले एक सातादेखि डिस्चार्ज पाएका छैनन् । बुद्धशान्तिमा बसोबास भई मजदुरी गरी जीविकोपार्जन गर्दै आएका ३५ वर्षिय शखा राजवंशी घरबाट लडेर घाइते भएका थिए । उनलाई बिर्तामोडको मेडिका अस्पतालमा भर्ना गरिएको ...

अर्जुनधाराको एकै बस्तीमा २६ जना संक्रमित

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार १८:३८

झापा । अर्जुनधारा नगरपालिकाको एकै बस्तीमा २६ जनामा कोरोना संक्रमण भएको छ । जसमा एकै परिवारका ६-७ जनासम्म संक्रमित छन् । अर्जुनधारा २ स्थित गाँजाबारीमा आइतबार गरिएको एन्टिजेन परीक्षणबाट एकै बस्तीका २६ जनामा संक्रमण पुष्टि भएको हो । सबैमा रुघाखोकी, ...

कचनकवलमा फेरि सर्पले डसेर एकको मृत्यु

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार ०९:५३

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंशबाट फेरि एकजनाको ज्यान गएको छ । साविक बालुवाडी गाविस हाल कचनकवल ७ खेरिबारी निवासी ४३ बर्षीया रामकुमारी कुँवरको विषालु सर्पको डसाइबाट शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी ...

एक सातामै बिर्तामोडका बस्नेत दम्पतिको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २३ जेष्ठ २०७८, आईतवार ०७:३७

बिर्तामोड । झापा बिर्तामोडका एक दम्पतिको एक सातामै कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षिय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा ...

झापामा एकैदिन सात जनाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार २०:५२

झापा । पछिल्लो २४ घण्टामा झापामा सात जनाको कोरोना संक्रमितको विभिन्न अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुईजना रहेका छन् भने दमक, गौरादह, भद्रपुर, अर्जुनधारा र बाह्रदशीका एक–एकजना रहेका छन् । बिर्तामोड १ की बस्नेत थरकी महिलाको आज ...

निषेधाज्ञामा गन्धर्वको भोक मेट्दै विद्यार्थी संगठन

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार २०:२२

झापा । झापाको कचनकवल गाउँपालिका २ मा रहेको गन्धर्व बस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् । निषेधाज्ञाका कारण समस्यामा परेका गन्धर्व समुदायमा चामल, दाल, खानेतेल, साबुन, नुनलगायतका अत्यावश्यक खाद्य सामग्री लिएर गन्धर्व बस्तीमा अनेरास्ववियु कचनकवल गाउँपालिका कमिटी पुग्दा स्थानीय ...

1 … 413 414 415 416 417 … 769
×