लागूऔषधसहित बिर्तामोडका तीन कारोबारी पक्राउ
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट घेराबारीले लागू औषधसहित बिर्तामोडका तीनजना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड २ बस्ने ३० वर्षिय जीवन धौराली , सोही ठाउँका २० वर्षिय सुमन मिश्र र बिर्तामोड ७ का २८ वर्षिय ...