अर्जुनधाराको आइशोलेसन अस्पतालमा वृक्षारोपण

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार १९:२६

अर्जुनधारा । विश्व वातावरण दिसको अवसरमा आज अर्जुनधारा सरसफाइ अभियानले स्वास्थ्य संस्थामा वृक्षारोपण गरेको छ । अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको कोभिड आइशोलेसन अस्पताल परिसरमा अभियानले वृक्षारोपण गरेको हो । अभियानका संयोजक कमल पोख्रेलको नेतृत्वमा अर्जुनधारा ४ स्थित आइशोलेसन अस्पतालमा वृक्षारोपण ...

अर्जुनधारा जेसीजद्वारा कोरोनाबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार १८:१२

अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेले झापा अर्जुनधारा–५ का कोरोना भाइरस पीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । अर्जुनधारा नगरपालिकाका कर्मचारी (चालक) राजकुमार परियारको परिवारलाई अर्जुनधारा जेसीजले सहयोगस्वरुप ११ हजार एक सय रुपैयाँ प्रदान गरेको छ । जेसीजका पूर्व ...

अर्जुनधाराका एक पुरुषको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार १७:४९

अर्जुनधारा । कोरोना संक्रमणबाट झापा अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा ११ का ६० वर्षीय लिम्बू थरका व्यक्तिको आज दिउँसो १ बजे निधन भएको हो । कोरोना संक्रमण भएपछि उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको थियो । आज ...

प्रशासकीय अधिकृत नहुँदा अर्जुनधाराको कामकाज प्रभावित

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार ०९:२६

अर्जुनधारा । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अर्जुनधारा नगरपालिकाको कामकाज प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधनपछि अर्को प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरपालिकाको कामकाज सहज रुपमा संचालन हुन नसकेको हो । अहिले शिक्षा शाखाका तोयानाथ रेग्मीले निमित्तको रुपमा ...

बाह्रदशीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

न्यूज सञ्जाल २२ जेष्ठ २०७८, शनिबार ०८:५५

झापा । झापाको बाह्रदशीमा कोरोना संक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ७ डाँगीबारी बजारका ५४ वर्षिय पुरुष छन् । स्वास्थ्य अबस्था गंभीर बनेपछि उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल पुर्याउनासाथ उनको मृत्यु भएको स्वास्थ्य शाखाका राम ...

ब्राउनसुगरसहित अर्जुनधाराका ३ जना पक्राउ

न्यूज सञ्जाल २१ जेष्ठ २०७८, शुक्रबार १७:५५

झापा । झापाको बिर्तामोड नगरपालिका-९ धौलापुलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को. ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ...

सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई मातृशोक

न्यूज सञ्जाल २१ जेष्ठ २०७८, शुक्रबार १७:४६

झापा । सयौं बालबालिकाका लागि सहारा बनेकी सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई मातृशोक परेको छ । अर्जुनधारा ११ मा छोराहरुसँग स्थायी बसोबास गर्दै आएकी मनमाया मगरको ९६ बर्षको उमेरमा आज बिहान ५ः३० बजे निधन भएको हो । उनी मधुमेह र ...

अतिविपन्न परिवारलाई राजवंशी महिला समाजकाे राहत

न्यूज सञ्जाल २१ जेष्ठ २०७८, शुक्रबार ०९:१७

बिर्तामोड । करीव एक महिनादेखिको लामो निषेधाज्ञाका कारण खाद्यान्नको समस्यामा परेका अतिविपन्न परिवारलाई राजवंशी महिला समाजले राहत वितरण गरेको छ । समाजले प्रारम्भिक चरणमा ६ परिवारलाई राहत वितरण गरेको हो । बिर्तामोड २ का खरंगनी राजवंशी, आद्री राजवंशी, धामोसरी राजवंशी, ...

अर्जुनधाराको आइशोलेसनमा संक्रमितको उपचार सुरु

न्यूज सञ्जाल २१ जेष्ठ २०७८, शुक्रबार ०८:३२

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा संक्रमित बिरामीको उपचार गर्न सुरु गरिएको छ । अर्जुनधाराा ४ नम्बर वडामा रहेको स्वास्थ्य चौकीमा स्थापना गरिएको आइशोलेसनमा संक्रमित बिरामीको उपचार सुरु गरिएको हो । त्यहाँ संक्रमित बिरामीको उपचारका लागि २० वटा बेड ...

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा

न्यूज सञ्जाल २० जेष्ठ २०७८, बिहीबार १८:१७

झापा । झापा जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रशासनले वैशाख १९ गतेदेखि लागू ...

1 … 414 415 416 417 418 … 769
×