सगरमाथामा हिमपात भएपछि आरोहीहरु फर्किए
काठमाडौं । मंगलबारदेखि मौसम खराव भएसँगै सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न ...