झापामा निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी कार्वाहीमा

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार २०:५१

बिर्तामोड । झापामा जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञा जारी गरेको पहिलो दिन ९१ वटा सवारीसाधन नियन्त्रणमा लिइ कार्बाही गरिएको छ । निषेधाज्ञा जारी गरिएको पहिलो दिन जिल्लाभर सवारीसाधन ठप्प प्रायः रह्यो । तर, निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी साधनलाई ...

एकका लागि एक अभियानले जुटायो अढाइ सय अक्सिजन सिलिण्डर

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार १८:४४

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् । ...

ताप्लेजुङ वाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार १७:२१

ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिन्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ...

सुनसान बिर्तामोडः पूर्ण निषेधाज्ञाको पहिलो दिन (फाेटाे फिचर)

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार १०:२३

बिर्तामोड । झापा जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्लाका बजार क्षेत्र र सडक सुनसान देखिएको छ। जिल्लाका मुख्यगरी बिर्तामोड, दमक, काँकरभिट्टा, धुलाबारी, सुरुंगालगायतका क्षेत्र ठप्प प्रायः छन् । राजमार्ग आसपासका स्थानीय तहका बजार पनि सुनसान ...

आजदेखि झापामा कडाइ: औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै बन्द

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार ०७:५९

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । वैशाख ३१ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा कोरोना भाइरसको संक्रमण उच्च गतिमा ...

अर्जुनधारामा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

न्यूज सञ्जाल ३१ बैशाख २०७८, शुक्रबार ०८:३३

झापा । कोरोना संक्रमणबाट अर्जुनधाराका एक व्यक्तिको फेरि मृत्यु भएको छ । अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए । ...

झापामा जेठ ७ गतेसम्म थपियो निषेधाज्ञा, बजार खाेल्न नपाइने !

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार २०:१८

झापा । डीसीसीएमसी झापाले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञामा कडाइ गर्दै जेठ ७ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । ...

झापामा एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर ल्याउने

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार ०८:५५

हिमाल खरेल, बिर्तामोड । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक ...

झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार ०८:०८

झापा । आज बिहान झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ३ बस्ने ४४ वर्षिय जितबहादुर लिम्बु रहेका छन् । बिहान ५ः२० बजे स्थानीय रतुवामाई वृक्षरोपण आयोजनाको सामुदायिक वनक्षेत्र नजिक जंगली हात्तीले लिम्बुलाई आक्रमण ...

निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार ०७:१९

काठमाण्डौ । निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज ...

1 … 426 427 428 429 430 … 769
×