ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार ०८:३५

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने ...

विराटनगरमा तीन आकाशे पुल निर्माण गरिँदै

न्यूज सञ्जाल २६ माघ २०७७, सोमबार १७:३५

मोरङ । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख रुपैयाँको लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायात सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान-विराटनगर ...

गौरीगञ्जबाट ब्राउनसुगरसहित चारजना पक्राउ

न्यूज सञ्जाल २६ माघ २०७७, सोमबार १७:२६

झापा । गौरीगञ्जमा लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । माघ २२ गते दिउँसो ४ बजे गौरीगञ्ज ३ पानीट्यांकीबाट ...

चिठ्ठा परेको भन्दै लाखौं ठगी गर्ने अर्जुनधाराका पंकज पक्राउ

न्यूज सञ्जाल २६ माघ २०७७, सोमबार १७:१५

बिर्तामोड । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ९ स्थायी ठेगाना भएका २९ वर्षिय पंकज पौडेली विक रहेका ...

गोसहट्टी जाने बाटोमा थप नाला निर्माण

न्यूज सञ्जाल २६ माघ २०७७, सोमबार १६:४७

अर्जुनधारा । झापाको अर्जुनधारा-७ स्थित अमित खम्बूको घरहुँदै गोसहट्टी जाने बाटोमा थप ५७ मिटर नाला निर्माण सम्पन्न भएको छ । नाला निर्माण सम्पन्न भएपछि योजनाको सार्वजनिक सुनुवाई सोमबार गरिएको छ । नाला निर्माण उपेभाक्ता समितिका अध्यक्ष राजेन्द्रबहादुर धिमालको अध्यक्षता र ...

नव युवा क्लव अर्जुनधाराको अध्यक्षमा मैनाली

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार १४:२६

अर्जुनधारा । नव युवा क्लव अर्जुनधाराको अध्यक्षमा देवेन्द्र मैनाली सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका वडा नं ४ र ७ संयुक्त एकता चौक, मिलडाँडामा शनिबार सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले मैनालीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । २ ...

अर्जुनधारामा गोबरको खाल्डोमा डुबेर ३ वर्षकी बालिकाको मृत्यु

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार १३:२२

झापा । अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुर नजिकै आज (आइतबार) बिहान गोबरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घर नजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै ...

ताप्लेजुङमा वर्षासंगै हिमपात

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार ०८:३६

ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासंगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तिमा बाक्लो हिमपात भएको हो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातसंगै २५ सय मिटर भन्दा माथीका ...

९ महिनामा १६ सयभन्दा धेरै आगलागी

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार ०८:२३

झापा । पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् । गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका कारण यो अवधिमा ६० जनाले ...

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान भने खुशी

न्यूज सञ्जाल २३ माघ २०७७, शुक्रबार १६:४६

बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । तर, बाक्लो हिमपातका कारण किसान भने उत्साहित र खुशी भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका ...

1 … 447 448 449 450 451 … 769
×