झापाली पत्रकार दवाडीलाई पत्नीशोक

न्यूज सञ्जाल ४ फाल्गुन २०७७, मंगलवार १७:५३

शिवसताक्षी । झापाली पत्रकार छविलाल दवाडीलाई पत्नीशोक परेको छ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पार्षद्, सताक्षी प्रेस क्लब शिवसताक्षीका पूर्व अध्यक्ष, सतासी साप्ताहिक खबर पत्रिकाका सहसम्पादक दवाडीकी श्रीमती अनिताको ५९ वर्षको उमेरमा मंगलबार दिउँसो ३ः२५ बजे निधन भएको ...

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

न्यूज सञ्जाल ३ फाल्गुन २०७७, सोमबार १६:५७

झापा । जंगली हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर-२ गौरीशङ्करकी ५० वर्षीया सीता दाहाल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो ...

बिर्तामोडमा मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

न्यूज सञ्जाल ३ फाल्गुन २०७७, सोमबार ०९:१४

झापा । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान दिएका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा ...

झापामा बाँस आवास परियोजना प्रभावकारी

न्यूज सञ्जाल ३ फाल्गुन २०७७, सोमबार ०८:४०

झापा । अत्यन्त विपन्न समुदायलाई लक्षित गरी झापाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बाँस आवास परियोजना प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ । वर्षौंदेखि फुसको सामान्य घरमा जीवन निर्वाह गर्दै आएका विपन्न परिवारका लागि एकीकृत र छुट्टाछुट्टै रुपमा निर्माण गरिएका घरहरूको ...

प्रथम शहीद लखन थापाको स्मृतिमा अन्तरक्रिया

न्यूज सञ्जाल ३ फाल्गुन २०७७, सोमबार ०८:२६

इँटाभट्टा । नेपालकै प्रथम शहीद क्या लखन थापा मगरको १४४औं स्मृति दिवसको सन्दर्भ पारेर आइतबार झापामा अन्तरक्रियासहित साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष शिवशंकर थापा मगरको प्रमुख आतिथ्यतामा मेचीनगर-८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार ...

महिला हिंसाविरुद्ध दमक र मेचीनगरमा प्रदर्शन

न्यूज सञ्जाल २ फाल्गुन २०७७, आईतवार १७:१४

झापा । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा र मेचीनगरमा आज महिलाहरुले विरोध प्रदर्शन निकालेका छन् । मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले स्थानीय गणतन्त्र चोकमा भेला भएर ...

ताप्लेजुङको सिरिजंगामा डढेलोले ठूलो रूप लिँदै

न्यूज सञ्जाल २ फाल्गुन २०७७, आईतवार १६:४०

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका-५को पेदाङ र वडा नम्बर ६को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठूलो रुप लिएको छ । डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर जोगाउन गएरातिदेखि सुत्न पाएका छैनन् । ‘माथिबाट कोइला, आगोको ...

आज विश्व रेडियो दिवस मनाइँदै

न्यूज सञ्जाल १ फाल्गुन २०७७, शनिबार ०८:५३

काठमाण्डौ । आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको ...

एक घरमा आगो लगाइ अर्को घरमा चोरी

न्यूज सञ्जाल ३० माघ २०७७, शुक्रबार १९:३२

धनकुटा । 'चोरको अनेक दाउ' भनेझैँ धनकुटाको एक गाउँपालिकामा त्यस्तै घटना भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको हो । चोरले बिहीबार राति नचिनेको समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा ...

आज तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदै

न्यूज सञ्जाल ३० माघ २०७७, शुक्रबार ०९:२१

झापा । आज तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनामा ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाइ रहेका छन् । तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् । मुसा, गाई, ...

1 … 445 446 447 448 449 … 769
×