घेराबारीका अशक्त राजवंशीले ज्यान बचाउन सकेनन्

न्यूज सञ्जाल १९ माघ २०७७, सोमबार १८:३४

झापा । आगोले चारैतिरबाट छोपिसकेको थियो, शारीरिकरुपमा सवलांग भएको भए सायद भागेर ज्यान जोगाउन सक्थे होलान् तर पूरै शरीर नचल्ने भएपछि उसले आगोमै खरानी हुनुपर्यो । झापाको कचनकवल १ घेराबारीमा भएको आगलागीबाट ६६ वर्षिय गोबर्धन राजबंशीले त्यसरी आगोमा छट्पटिदै ज्यान ...

आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताहरुद्वारा हलुवागढमा तालाबन्दी

न्यूज सञ्जाल १९ माघ २०७७, सोमबार ०८:२३

अमित खम्बू, अर्जुनधारा । आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरुको आधारमा समूहमा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताहरुले आइतबार झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका छन् । उपभोक्ताद्वय नेत्रप्रसाद आचार्य र देउनारायण राईको नेतृत्वमा पुगेको ...

अर्जुनधारा जलेश्वरधामको गुरुयोजना सार्वजनिक

न्यूज सञ्जाल १७ माघ २०७७, शनिबार १७:१४

झापा । नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचीकृत पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धामको गुरुयोजना शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गत आर्थिक वर्ष ०७६/०७७ देखि नै कार्य शुरु भई आगामी आर्थिक वर्ष ०८०/०८१ सम्म सम्पन्न ...

अर्जुनधारा धामको ‘भूमिदान महाअभियान’ सुरुः शिक्षासेवी ढुंगानाले दिए ५ लाख बढी

न्यूज सञ्जाल १७ माघ २०७७, शनिबार १६:३६

अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले गुरुयोजनामा प्रस्तावित कार्यक्रमहरु सम्पन्न गर्नका लागि आवश्यक धाम परिसरमा रहेको १० कठ्ठा जमिन खरिद गर्न ‘भूमिदान महाअभियान’ भन्ने अभियान सुरु गरेको छ । गुरुयोजनामा प्रस्तावित कार्य सम्पन्न गर्नका लागि थप १० कठ्ठा जमिन ...

छिन्ताङका शहीद परिवारले अझै राहत पाएनन्

न्यूज सञ्जाल १७ माघ २०७७, शनिबार ०९:२०

धनकुटा । शुक्रबार मुलुकभर शहीद दिवस मनाइरहँदा तेह्रथुम र धनकुटाका शहीद परिवारले भने राज्यले दिने भनेको सुविधा अझै पाएका छैनन् । विस २०३६ सालमा पञ्चायती शासनको विरोध गर्दा फरक विचार राखेको भन्दै तत्कालीन सरकारले खोकु, छिन्ताङ र आँखीसल्लाका १६ स्थानीयको ...

खोटाङमा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

न्यूज सञ्जाल १७ माघ २०७७, शनिबार ०९:०५

खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते ...

प्रदेश १ मा प्रादेशिक सञ्चार प्रतिष्ठानले पूर्णता पायो

न्यूज सञ्जाल १७ माघ २०७७, शनिबार ०८:५५

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ मा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई माघ १६ गते शुक्रबार सदस्य मनोनयन गरिएको छ । प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको ...

भद्रपुर नपाद्वारा पुस ७ गते बालमैत्री घोषणा दिवस मनाउने निर्णय

न्यूज सञ्जाल १६ माघ २०७७, शुक्रबार ०८:३४

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौँ नगर सभाले सो निर्णय गरेको हो । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर सभामा पुस ...

विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित ४ जनालाई १८ वर्ष कैद

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार ०८:५१

विराटनगर । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा-६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र ...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार ०८:१७

इलाम । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका-३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही ...

1 … 449 450 451 452 453 … 769
×