इलाममा सडक बनेपछि पाटेनागी पुग्न सहज

न्यूज सञ्जाल ३० माघ २०७७, शुक्रबार ०९:०६

सुजता सुनुवार, इलाम । इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडामार्फत सडक खन्ने ...

ताप्लेजुङमा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

न्यूज सञ्जाल ३० माघ २०७७, शुक्रबार ०८:५१

ताप्लेजुङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि ...

भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै बिर्तामोडमा प्रदर्शन

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार १८:०९

झापा । भागरथी भट्टको हत्यारालाई तत्काल कानुनको दायरामा ल्याउन मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा युवाहरुले प्रदर्शन गरेका छन्। मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले बिर्तामोडको मुक्ति चोकमा बिहीबार दिउँसो मौन र्याली प्रदर्शन गरेका हुन्। सहभागीहरूले निधार र मुखमा कालो ...

सिधा सडक नहुनु पूर्वी इलामबासीको पीडा

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार १७:१०

प्रकाश नेपाल, इलाम । नेपालतर्फबाट सिधा सडक नहुनु र भारतीय बाटोबाट उपभोग्य सामाग्री ल्याउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्ने गरेकाले यहाँका बासिन्दाले वर्षेनी समस्या झेल्दै आएका छन् । हिउँदका केही महिना नेपालतर्फबाट सवारी साधन सञ्चालनमा आउने गरे पनि ...

मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार ०८:४९

इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन् । उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट हिजो बुधबार उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्ताहरुलाई आग्रह गरेका ...

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा दुई फिटसम्म हिमपात

न्यूज सञ्जाल २८ माघ २०७७, बुधबार १७:५९

संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित ...

बिर्तामोडमा आगलागी, दमकलका दुई फायरमेन घाइते

न्यूज सञ्जाल २८ माघ २०७७, बुधबार ०९:००

बिर्तामोड । आगो निभाउने क्रममा बिर्तामोड नगरपालिकाद्वारा संचालित दमकलका दुई फायरमेन घाइते भएका छन् । बिर्तामोड ७ मा गएराति आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि गएको बारुणयन्त्रमा कार्यरत २ जना कर्मचारी घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड ६ घर ...

बिर्तामोडबाट मोटरसाइकल चोर्ने पक्राउ

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार १८:१८

बिर्तामोड । पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं ६ बस्ने २५ वर्षिय सफिक आलम रहेका छन् । सोमबार दिउँसो ३ः३० बजे बिर्तामोडको पुरानो भद्रपुर रोड छेउमा ...

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार १८:०८

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले ...

नेपालमा भेटिए रैथाने जातका नकटा हाँस, लोप हुने अवस्थामा

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार ०९:१०

काठमाण्डौ । दुर्लभ र कम मात्रै देखिने गरेका चरा नेपालमा भेटिएका छन् । यसअघि कमै मात्र देखिने गरेको र त्यो पनि एउटा मात्रै भेटिने गरेकामा अहिले भने दुई वटा भेटिएको चराविद्ले बताएका छन् । देशका विभिन्न ठाउँमा अहिले चरा गणना ...

1 … 446 447 448 449 450 … 769
×