झापाका नदी नियन्त्रणमा बजेट अभाव: बाढीको क्षति दोब्बर

न्यूज सञ्जाल २२ माघ २०७७, बिहीबार १९:१०

चन्द्रकला भण्डारी, झापा। नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित ...

बिर्तामोडका सामाजिक व्यक्तित्व पर्शु सिटौलाको निधन

न्यूज सञ्जाल २२ माघ २०७७, बिहीबार ०८:०२

बिर्तामोड । विभिन्न संघसंस्थामा आबद्ध सामाजिक व्यक्तित्व पर्शु सिटौलाको गएराति निधन भएको छ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष, विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष, अनारमनी पव्लिक क्याम्पसका उपाध्यक्ष, विराट भरत विश्रान्तिका कोषाध्यक्ष, दुर्गा मन्दिर निर्माण समितिका ...

बिर्तामोडको कुर्मुरे फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडबढीको क्षति

न्यूज सञ्जाल २२ माघ २०७७, बिहीबार ०७:५४

बिर्तामोड । बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडबढीको क्षति भएको छ । गएराति ११ बजेतिर विद्युत सर्ट भई त्यहाँ अचानक आगलागी भएको थियो । आगलागीबाट ९ करोड ३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको ...

तालाबन्दी प्रकरणः वडा कार्यालयले वार्ताको पहल गर्ने

न्यूज सञ्जाल २१ माघ २०७७, बुधबार १७:४२

अर्जुनधारा । सामुदायिक वनमा भएको तालाबन्दी प्रकरणलाई किनारा लगाउन वडा कार्यालयले संयोजनकारी भूमिका निर्वाह गर्ने भएको छ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको तालाबन्दीको विषयमा स्थानीय वडा कार्यालयले संयोजन गर्ने भएको हो । समूहको ...

लागुऔषधसहित दुई युवक पक्राउ

न्यूज सञ्जाल २१ माघ २०७७, बुधबार १७:१६

बिर्तामोड । झापाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम १८ ...

‘एशियामै जैविक विविधतामा धनी झापाको जलथल जंगल संकटमा’

न्यूज सञ्जाल २१ माघ २०७७, बुधबार ०८:४१

झापा । एशियामै जैविक विविधतामा धनी रहेको जलथल जंगल संकटमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विश्वमै नपाइने वनस्पति पाइने जलथल जंगललाई जोगाउनु पर्ने उनीहरुको जोड छ । विश्व सिमसार दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाको आयोजना तथा ...

आगलागीबाट ताप्लेजुङमा पाँच घर जले

न्यूज सञ्जाल २१ माघ २०७७, बुधबार ०८:१९

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका-१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागीबाट पाँचवटा घर जलेका छन् । सिनाम माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार शान्तिराम गिरी, दिपेन्द्र गिरी, टेकनाथ गिरी र उनका छोरा दिपक गिरी समेतको गरी पाँचवटा घर जलेका ...

हलुवागढ वनमा लगाइएको ताला अध्यक्षले फुटाएको कांग्रेसको आरोप

न्यूज सञ्जाल २० माघ २०७७, मंगलवार १८:०४

अर्जुनधारा । झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा लगाइएको ताला स्वयं अध्यक्ष चक्र तामाङले फुटाएको नेपाली कांग्रेस अर्जुनधारा १ वडा समितिले आरोप लगाएको छ । समितिमा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताहरुको एक समूहले माघ १८ गते ...

बसको ठक्करबाट बिर्तामोडमा पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल २० माघ २०७७, मंगलवार १७:२४

बिर्तामोड । आज दिउँसो बिर्तामोडमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दिउँसो २ः४० बजे बिर्तामोड नगरपालिका वडा नं. १ पश्चिम स्टेन्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख १५२० नं. को बसले ठक्कर दिँदा दक्षिणबाट उतरतर्फ बाटो काट्दै गरेका ...

इलाममा हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाइको मृत्यु

न्यूज सञ्जाल २० माघ २०७७, मंगलवार ०८:३८

इलाम । माईजोगमाई-५ सोयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो ...

1 … 448 449 450 451 452 … 769
×