बिर्तामोडको चैतुबारीमा शंकास्पद अवस्थामा महिलाको शव फेला

न्यूज सञ्जाल ५ पुष २०७७, आईतवार ०८:४८

बिर्तामोड । बिर्तामोड नगरपालिका २ चैतुबारीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षिया विनोसरी राजवंशीको शव आज (आइतबार) विहान खेतमा फेला परेको स्थानीयले बताएका छन् । घटनाबारे जानकारी पाएसँगै आफ्नो टोली ...

प्रदेश १ का छ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा !

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार १९:१९

इलाम । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई पहिला चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई ...

सिजनमा झापाका वनभोजस्थल अझै सुनसान

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार १९:११

चन्द्रकला भण्डारी, झापा । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यहाँका पर्यटकीय क्षेत्रमा बनेका वनभोजस्थल सुनसान छन् । प्रायः मङ्सिर, पुस र माघ महिनामा इलाम, मोरङ, सुनसरीदेखि छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढी, पानीटङ्कीलगायतका स्थानबाट सयौँको सङ्ख्यामा वनभोज खानका लागि जिल्लाका विभिन्न ...

प्रदेश १ सरकारले झापासहित ३ जिल्लाका अभिभावकविहीनको उद्धार गर्दै

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार १८:५९

विराटनगर । प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको हो । कार्यक्रमअनुसार झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, ...

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा विराट सहकारीको २१ हजार

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार १८:२७

बिर्तामोड । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी छ । अक्षयकोष बृद्धिका लागि शनिबार एकैदिन दुईवटा संस्थाले सहयोग प्रदान गरेका छन् । अक्षयकोषमा सहयोग गर्नेक्रममा बिर्तामोड नगरपालिका सैनिकमोडमा मुख्य कार्यालय रहेको ...

तमोर नदीमा काठेपुल बनेसँगै गाउँ-गाउँमा पुग्यो गाडी

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार ०८:५१

दिलकुमार लिम्बु, ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेवल पुल बनेसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ । फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ । फक्ताङलुङ गाउँपालिका १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु ...

आज विवाह पञ्चमी पर्वः श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार ०८:३७

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा ...

सीमा नाका खुलाउन माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार १८:१५

काँकडभिट्टा । स्थानीय व्यवसायीहरुले नेपाल-भारतको सीमा नाका खुलाउन माग गर्दै शुक्रबार पनि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले नाका तत्काल खोल्न ...

गुमनाम ‘डुम्रेकोटगढी र कोटगढी’ संरक्षण सुरु

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार ०८:५९

रामधन राई, खोटाङ । संरक्षण र प्रचार–प्रसारको अभावमा गुमनाम बनेको खोटाङस्थित ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । रावाबेसी गाउँपालिका-४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षणमा सोही गाउँपालिकाले चासो देखाएको हो । करिब तीन सय वर्षअघि ...

चिसो बढेपछि तराईको जनजीवन प्रभावित

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार ०८:५१

काठमाण्डौ । देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ । तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो । तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम ...

1 … 462 463 464 465 466 … 769
×