बिर्तामोड क्षेत्रमा भोलि दिनभरि बिजुली नआउने !
बिर्तामोड । बिर्तामोडलगायतका क्षेत्रमा भोलि दिनभरि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । निर्माणाधिन बिर्तामोड–भद्रपुर रोडमा परेका बिजुली अफिस अगाडिपट्टिका पोलहरु सारिने भएपछि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । विजुली अफिसअगाडि ७ वटा पोल सार्न बाँकी रहेको छ । ...