मतदाता नामावली सङ्कलनको काम स्थगित

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार ०८:३१

काठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ । आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी ...

धरानमा पेस्तोलसहित दुईजना पक्राउ

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार ०८:२३

सुनसरी । लागूऔषध ओसारपसारमा संलग्न दुई युवाको साथबाट प्रहरीले धरान १५ सयपत्री मार्गबाट दुई थान पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सयपत्री मार्गका २७ वर्षीय देवीबहादुर लिम्बू र सोही वडाको महादेव चोकका २६ वर्षीय रन्सुर राई छन् । प्रहरीका ...

भद्रपुर प्रदेश १ को पहिलो बालमैत्री नगरपालिका घोषणा

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार १७:१७

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ । आज भद्रपुरस्थित सीटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले भद्रपुर नगरपालिका बालमैत्री स्थानीय ...

बिर्तामोडमा आगोले जलेर महिलाको मृत्यु

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार ०८:३३

बिर्तामोड । बिर्तामोड २ मा आगोले जलेर हिजो (सोमबार) साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चमबारी टोल बस्ने ४१ वर्षिया गनिता राजवंशी रहेकी छन् । जानकी इँट्टाभट्टामा डेरा गरी बस्ने बनारसी सहनीकी श्रीमती गनिता ताप्दै गरेको आगोमा ...

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार ०८:०९

झापा। नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । मुलुकको प्रवेश नाकामै रहेको यो पार्क ...

लायन्सको डिजी सम्मानमा पत्रकारसहित तीन प्रतिभा सम्मानित

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १८:३३

बिर्तामोड । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरिएको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ नेपाल मल्टिपल काउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी ...

मिर्गौला पीडित ७ वर्षे बालकलाई साउदीमा संकलित रकम हस्तान्तरण

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १७:३१

केरखा । कमल गाउँपालिका ४ स्थित शान्तिपुर चोकका सात वर्षीय मिर्गौला पीडित बालकको उपचारका लागि साउदी अरबमा संकलित रकम सोमबार हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब पुगेका नेपालीहरुबाट संकलित ९३ हजार रुपैयाँ सात वर्षीय बालक एलन नेम्बाङको ...

दुवै मिर्गौला पीडित राजेश सुन्दासलाई बचाउन अपिल

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार ०९:२९

अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । अर्जुनधारा ७ निवासी ४७ वर्षीय राजेशले आर्थिक अवस्था कमजोर भएकाले सबैसँग सहयोगको अपिल गरेका हुन् । डेढ वर्षअघि कलेजोमा समस्या देखा परेपछि उपचार ...

महिलाको शवमाथि सकियाे लैलाबाट अनुसन्धान

न्यूज सञ्जाल ५ पुष २०७७, आईतवार १८:५७

बिर्तामोड । आइतबार बिहान मृत फेला परेकी बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशी हत्याको संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट अनुसन्धान गरिएको छ । धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । “अहिलेसम्म हामी अनुसन्धानकै ...

झापामा यौनजन्य हिंसासहित मानवअधिकार उल्लंघनका घटनामा बृद्धि

न्यूज सञ्जाल ५ पुष २०७७, आईतवार १८:३४

अर्जुनधारा । बितेको ११ महिनामा झापामा मानवअधिकार उल्लंघनका घटनासँगै यौनजन्य हिंसाका घटनामा बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले आइतबार अर्जुनधारामा प्रस्तुत गरेको 'नेपाल मानवअधिकार वर्ष पुस्तक-२०२१' प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रममा प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको ...

1 … 461 462 463 464 465 … 769
×