पत्रकार इन्द्रजित मुखियालाई सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान
झापा । नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्था (सहारा साकोस)ले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ झापाका सहसचिवसमेत रहेका मुखियालाई यसवर्षको उक्त पुरस्कार प्रदान गरिएको हो । बिर्तामोडमा मुख्य ...