हुलाकी सडकले झापा गाउँपालिकाको मुहार फेरिँदै

न्यूज सञ्जाल २ पुष २०७७, बिहीबार १७:०७

बरतलाल राजवंशी, कुमरखोद । हुलाकी राजमार्गको झापा–मोरङ सडकखण्ड अन्तर्गतको झापा गाउँपालिकामा सडक निर्माण कार्य तिव्र रुपमा शुरु भएको छ । जसबाट झापा गाउँपालिकामा आशा र उत्साह थपिएको छ । सरकारले ६ भागमा विभाजन गरी झापा र मोरङमा हुलाकी राजमार्गको ठेक्का ...

डाका मुद्दाका फरार प्रतिवादी जेल चलान

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार १८:१३

भद्रपुर । डाका मुद्दाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । जेल चलान हुनेमा मेचीनगर १० का ४८ वर्षिय देशबहादुर राई रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ २१ गतेको फैसलाअनुसार डाका मुद्दाका प्रतिवादी राईलाई ...

नाका खोल्न माग गर्ने व्यवसायीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार १८:०२

काँकरभिट्टा । नेपालको पूर्वी नाका खोल्नुपर्ने माग राख्दै व्यवसायीहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काँकरभिट्टा बसपार्कमा आयोजित शान्तिपूर्ण प्रर्दशनकै बीच प्रहरीले हस्तक्षेप गरेको हो । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य ...

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार ०८:४०

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आफू राजस्थानमा जन्मिएको बताउँदै आउनुभएका योगीले बिहानै ...

शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार ०८:२६

मोरङ । गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि स्थानीयवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै ...

चुम्लुङले भन्यो, ‘धर्मको महलमा किरात लेख’

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार ०८:१६

दमक । किरात याक्थुङ चुम्लुङ झापाले २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न झापावासी लिम्वू समुदायमा अपिल गरेको छ । चुम्लुङ झापाले मंगलबार एक अपिल सार्वजनिक गरी झापावासी लिम्वू समुदायलाई राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न अपिल गरेको हो ...

डिभोर्सको कारण सार्वजनिक गर्न बाध्य हुँदैछुः मनोज गजुरेल

न्यूज सञ्जाल ३० मंसिर २०७७, मंगलवार ०८:४९

काठमाण्डौ । हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ । पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले ...

घाँटी रेटिएको अबस्थामा एक बृद्ध फेला

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १७:१३

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाँटी रेटिएको घाइते अबस्थामा फेला परेका छन् । शिवसताक्षी वडा नं ११ का ७२ वर्षिय धनबहादुर राई घाँटी रेटिएको अबस्थामा घाइते फेला परेका हुन् । इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ ...

ताप्लेजुङकाे फुङ्लिङमा ‘आफ्ना लागि आफ्नै भवन’ अभियान

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १०:०३

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले ‘आफ्ना लागि आफ्नै भवन’ नीति ल्याएर आफ्नो प्रशासकीय भवनसहित ११ वटा वडा कार्यालय निर्माण कार्य शुरु गरेको छ । भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको शुरुमै फुङ्लिङ नगरपालिका–७ स्थित आफ्नै भवनमा सर्ने फुङ्लिङ नगारपालिका मेयर ...

बोर्डर खोल्नु पर्ने माग राख्दै काँकडभिट्टामा हस्ताक्षर संकलन

न्यूज सञ्जाल २८ मंसिर २०७७, आईतवार १६:१७

झापा । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् । यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति सकारात्मक नभएका कारण चौथो चरणको आन्दोलनमा उत्रिनु परेको उनीहरूको ...

1 … 463 464 465 466 467 … 769
×