लोक गायक सुरेश गन्धर्वलाई कामना बैंकको ५० हजार सहयोग
धरान । बिरामी अवस्थामा रहेका लोक गायक सुरेश गन्धर्वको उपचारमा सहयोग पुग्ने उद्देश्यले कामना सेवा विकास बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ । लोक गायक गन्धर्वको धरान ८ साम्पाङ चोकस्थित डेरामा पुगेर बैंकले ५० हजारको चेक हस्तान्रतण गरेको हो ...