बिर्तामोडको नमस्ते प्लाई फ्याक्ट्रीमा भीषण आगलागी
बिर्तामोड । बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा भीषण आगलागी भइरहेको छ । आज बिहान प्लाई फ्याक्ट्रीमा आगलागी शुरु भएको हो । फ्याक्ट्रीमा लागेको आगो निभाउन बिर्तामोड, भद्रपुर र दमकको दमकल, प्रहरी र स्थानीय लागिरहेका छन् । तर, अहिलेसम्म ...