इलाममा चिया मजदुरको सम्मानमा मूर्ति निर्माण

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:४४

सविता पाण्डे, इलाम । इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मूर्ति अनावरण गरिएको छ । चिया मजदुरहरुको सम्मानका लागि इलाममा चिया टिप्दै गरेको मूर्ति निर्माण गरिएको हो । आज एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र ...

पाँचथरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु, युवती गम्भीर घाइते

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:३०

पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ १ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ २ की अन्दाजी २० ...

पत्रकार गौतमलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:२१

इलाम । सातौं ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो । गौतम ...

झापा गाउँपालिकाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:०८

कुमरखोद । झापा गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । झापा गाउँपालिका-२ पंचमचोकबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा शिवसतासी नगरपालिका ४ बस्ने वर्ष ३५ का वेलबहादुर भुजेल, शिवसतासी ५ कै वर्ष २० ...

अर्जुनधाराकी वृद्धाको बलात्कारपछि हत्या

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:००

चारआली । झापाको मेचीनगर-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा-११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो । प्रहरीले अभियुक्त ...

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थापन गर्ने

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार ०९:०२

विराटनगर । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा त्यस्ताे जानकारी गराएका हुन् । उनले विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहाेर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका ...

कुसुमलाई बचाउन युके र नेपालमा संकलित ७ लाखबढी रकम हस्तान्तरण

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार ०८:१७

झापा । विगत लामो समय देखि एसएलइ रोगबाट ग्रसित कुसुम लावतीको परिवारलाई ७ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । कुसुम लावती लिम्बु बचाउ अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हो । अभियान युके र नेपालमा सञ्चालन गरिएको थियो । ...

इलाममा खानेपानीको काम धमाधम हुँदै

न्यूज सञ्जाल २४ मंसिर २०७७, बुधबार १७:४६

प्रकाश नेपाल, इलाम । इलाममा पानीको हाहाकार भएपछि अहिले खानेपानीको काम धमाधम भइरहेको छ । पाइप बिछ्याउनको लागि बजारभित्रका बाटोहरु खन्न थालिएको छ । तर, यसलाई समयमै पूरा गर्ने तदारुका नदेखाउँदा अर्को समस्या थपिएको छ । इलाम बजारमा साना सहरी ...

काँकडभिट्टाको बन्द नाकामा खुला आवागमन

न्यूज सञ्जाल २४ मंसिर २०७७, बुधबार १७:१४

काँकडभिट्टा । कोरोना संक्रमणका कारण ९ महिनादेखि नेपाल-भारत सीमानाका बन्द गरिएको छ । तर आउजाउ भने निर्बाध छ । भारतबाट आउनेको दिनहुँ लर्को लागिरहे पनि न उनीहरूको स्वास्थ्य परीक्षण हुन्छ न त क्वारेन्टाइनमै बस्न पर्छ । बुधबार बिहान करिब ५ ...

फिदिमको गढीमा आगलागी हुँदा १३ लाख बराबरको क्षति

न्यूज सञ्जाल २४ मंसिर २०७७, बुधबार ०९:११

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम-४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर ...

1 … 465 466 467 468 469 … 769
×