गरुवामा पुल बन्ने भएपछि जाेखिम माेलेर खाेला तर्नुपर्ने बाध्यता हट्ने आशा

न्यूज सञ्जाल २४ मंसिर २०७७, बुधबार ०९:०४

इलाम । यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ ...

झापामा असईद्वारा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास

न्यूज सञ्जाल २४ मंसिर २०७७, बुधबार ०८:३८

बिर्तामोड । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका-२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी ...

रुट परिवर्तन गरेर सडक नखन्न भन्दै स्थानीय आन्दोलनमा

न्यूज सञ्जाल २३ मंसिर २०७७, मंगलवार १६:४७

गणेश घिमिरे, इलाम । २०७० सालमा डिभिजन सडक कार्यालय इलामले डीपीआर गरेको सडकको रुट गाउँपालिकाले परिवर्तन गरेर बाटो खन्न थालेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सर्भे भइसकेर ठेक्का लागेको सडकमा गाउँपालिका अध्यक्ष उदयबहादुर राईले आफ्नो निजी स्वार्थमा अर्को तर्फबाट सडक ...

चिसाे बढेपछि सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस

न्यूज सञ्जाल २३ मंसिर २०७७, मंगलवार ०८:०३

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक ...

अरुण तेस्रो जलविद्युतको काम ठप्प, मजदुर आन्दोलित

न्यूज सञ्जाल २३ मंसिर २०७७, मंगलवार ०७:५७

संखुवासभा । मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन् । ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि काम ठप्प ...

मेचीनगरको गौरीगाउँबाट ब्राउनसुगरसहित २ पक्राउ

न्यूज सञ्जाल २२ मंसिर २०७७, सोमबार १७:५८

झापा । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र सशस्त्र प्रहरी बल काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ७ गौरीगाउँबाट भारतको पानी ट्याङकी बस्ने ४२ बर्षिय गंगु सुब्बा र बुद्धशान्ति गाउँपालिका ३ का ४७ बर्षिय ...

अर्जुनधारा ९ को कार्यालय भवनको शिलान्यास

न्यूज सञ्जाल २२ मंसिर २०७७, सोमबार ०९:२२

झापा । अर्जुनधारा ९ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । दाताबाट जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि शिलान्यास गरिएको हो । वडा कार्यालय भवनको नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । ...

झापामा यसवर्ष चासोक तङनाम भब्य नमनाइने

न्यूज सञ्जाल २१ मंसिर २०७७, आईतवार १७:४७

झापा । कोरोना भाइरस संक्रमणका कारण किरात लिम्बू समुदायको महान पर्व चासोक तङनाम यसवर्ष औपचारिक रुपमा शिवसताक्षीमा नमनाइने भएको छ । विगत ४ वर्षदेखि शिवसताक्षीको दूधे र धरमपुरमा धुमधामले मनाइँदै आएको चासोक तङनाम उधौली पर्व यसपटक अनौपचारिक रुपले पूजा अनुष्ठान ...

साइकल ट्रेलको सम्भाव्यता अध्ययन गर्दै इलामको रोङ गाउँपालिका

न्यूज सञ्जाल २१ मंसिर २०७७, आईतवार १७:२०

फिक्कल । चुरे क्षेत्रमा पर्ने इलामको रोङ गाउँपालिकाले साइकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । ६ नम्बर वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि ...

नेपालमा कोरोना जित्ने ९२ प्रतिशतभन्दा बढी

न्यूज सञ्जाल २१ मंसिर २०७७, आईतवार १६:५६

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणमुक्त हुनेको प्रतिशत ९२ दशमलवभन्दा बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९२ दशमलव ३ प्रतिशत संक्रमणमुक्त भएका हुन्। यस्तै, आइतबार थप १७ सय ५२ जना संक्रमित ...

1 … 466 467 468 469 470 … 769
×