गुफापोखरीमा रमाउने र सेताम्मे हिमाल हेर्नेको ओइरो
प्रकाश पाक्साँवा, तेह्रथुम । चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छाँया प्रतिबिम्बित हुने सुन्दर पोखरी । गुराँसे बनको काखमा सुस्तरी हावाको बेगमा छल्किरहेको हुन्छ । सानो र चिटिक्कै परेको गुफा बजार । यही बजारको नजिकै रहेको गुफापोखरीले मनै लोभ्याउने गर्छ ...