इलाम बजारका चाेक चाेकमा मूर्ति, हेर्न आउनेको संख्या बढ्दै

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार १७:२०

प्रकाश नेपाल, इलाम । इलाम बजारका चोक-चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको छैन, मूर्ति हेर्ने र बजार घुम्न आउनेको संख्या पनि बढ्दै ...

यसपालिको जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार ०८:४४

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा ...

इलाममा मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार ०८:३६

इलाम । दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी)को गाली खानुपर्यो । भारततर्फ बाक्लो सुरक्षा ...

अर्जुनधारा ११ को आफ्नै भवन बन्ने

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार ०८:२५

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को आफ्नै कार्यालय भवन बन्ने भएको छ । बिहीबार एक कार्यक्रमका बीच वडा कार्यालय भवनको प्रदेश सांसद बृख प्रधान, नगरप्रमुख प्रमुख हरिकुमार राना तथा भवन निमार्ण समितिका अध्यक्ष खगेन्द्र इङ्नामले संयुक्तरुपमा शिलन्यास ...

बीपीमा थपियो नयाँ पीसीआर मेसिन

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार ०८:०८

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पीसीआर (पोलिमरेज चेन रियाक्सन) मेसिन बिहीबार जडान गरिएको छ । रोटरी क्लब विराटनगर र रोटरी इन्टरनेसनल अमेरिकाको सहयोगमा प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा मेसिन जडान गरिएको हो । प्रतिष्ठानमा अब तीनवटा पीसीआर मेसिन भएका ...

नेपालमै पहिलोपल्ट झाापाको मेचीनगरमा भेटियो ‘हरित परेवा’

न्यूज सञ्जाल ११ मंसिर २०७७, बिहीबार १७:३०

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो ...

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै

न्यूज सञ्जाल ११ मंसिर २०७७, बिहीबार ०८:१५

काठमाण्डौ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो ...

बिर्तामोड र शिवसताक्षीका दुई बृद्धको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ११ मंसिर २०७७, बिहीबार ०८:०९

झापा । बिर्तामोडका एकसहित झापाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२ वर्षिय देवप्रकाश लिम्बू रहेका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ...

साइक्लिङ क्रेज बढ्दाे, गन्तव्य झापादेखि इलामसम्म

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १८:३९

नारायण अर्याल, झापा । पछिल्लो समय पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै गएको छ । विशेषतः झापाको समथर जमिनदेखि चुरे क्षेत्रहुँदै पर्यटकीय गन्तव्य इलामका विभिन्न स्थानमा पुग्ने साइक्लिङ यात्रामा युवा पुस्ताको आर्कषण बढेको हो । समथर भूभाग भएको झापादेखि पहाडकी रानीका रुपमा ...

अर्जुनधाराको सुखानी खोलामा पुल बन्ने

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १८:०३

झापा । अर्जुनधारा नगरपालिका वडा नं ३ मा रहेको सुखानी खोलामा पुल निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको पुल स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र अर्जुनधारा नगरको संयुक्त लगानीमा निर्माण हुन ...

1 … 471 472 473 474 475 … 769
×