झापाका थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु
झापा । भद्रपुरका दुई महिलासहित झापामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भद्रपुरमा हिजो साँझ र आज बिहान गरी दुई महिलाको मृत्यु भएको हो । आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा भद्रपुर १ की ६३ वर्षिया राधिका घिमिरेको ...